गुल्मी। गुल्मीको सदरमुकाम तम्घासमा जारी पाँचौँ गुल्मी महोत्सव मा परम्परागत मौलिक चाँदीका गरगहना तथा सामग्री मुख्य आकर्षण बनेका छन्।
वैशाख ११ गतेदेखि सुरु भएको यस महोत्सवमा गुल्मी सुनचाँदी व्यवसायी सङ्घले स्थानीय कला र संस्कृति झल्काउने उद्देश्यका साथ विशेष प्रदर्शनी कक्ष ९स्टल० सञ्चालनमा ल्याएको हो।
महोत्सवको स्टल नं।२२७ मा चाँदीबाट निर्मित पुराना तथा आधुनिक दुवै प्रकारका सामग्री प्रदर्शनमा राखिएका छन्।
विशेषगरी नयाँ पुस्तालाई लोप हुँदै गएका परम्परागत गरगहनाका बारेमा जानकारी गराउन र मौलिक सीपको प्रवर्द्धन गर्नका लागि मौलिक चाँदीका गरगहना तथा सामग्री प्रदर्शनीमा राखिएको सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक बरालले जानकारी दिए।
प्रदर्शनीमा पुर्खाले प्रयोग गर्दै आएका कलात्मक चाँदीका सामग्रीको राखिएको छ। चाँदीबाट निर्माण गरिएका रैयाँ, कल्लि, हवेल, गिलास, कचौरा, करुवा, पुजाको थाली प्रदर्शनीमा राखिएको छ।
पुराना र मौलिक गरगहनाको बनावट र महत्त्वबारे युवा पुस्तालाई बुझाउन यो स्टल निकै प्रभावकारी देखिने बताइएको छ। स्थानीय उद्योग र कलाकारितालाई प्रोत्साहन गर्नका लागि गुल्मी उद्योग वाणिज्य सङ्घले उक्त स्टल नि:शुल्क रुपमा उपलब्ध गराएको हो। महोत्सव अवलोकन गर्न आउने दर्शकले पुराना मौलिक गहनामा निकै अभिरुचि देखाएका छन्।
नेपाली पहिचान र स्थानीय सुनचाँदी व्यवसायीको सीपलाई राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १२:१०
गुल्मी। गुल्मीको सदरमुकाम तम्घासमा जारी पाँचौँ गुल्मी महोत्सव मा परम्परागत मौलिक चाँदीका गरगहना तथा सामग्री मुख्य आकर्षण बनेका छन्। वैशाख ११ गतेदेख...
बैशाख १७ गते, २०८३ - १२:००
काठमाडौँ। सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्...
बैशाख १७ गते, २०८३ - ११:५१
काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८...
बैशाख १७ गते, २०८३ - ११:१६
धनगढी। कैलालीमा आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको ज्या...
बैशाख १७ गते, २०८३ - १०:५२
रुकुमपश्चिम । पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व ज...
बैशाख १७ गते, २०८३ - १०:३४
ढल्केबर। धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थाप...
बैशाख १७ गते, २०८३ - १०:१४
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भ...
बैशाख १७ गते, २०८३ - १०:०८
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ। करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै रूखहरू ढलेका छन् भन...
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...


प्रतिकृया लेख्नुहोस्: