Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

जाजरकोटका दुई परीक्षा केन्द्रबाट ४० मोबाइल बरामद

खबरडबली संवाददाता

जाजरकोट। कक्षा १२ को परीक्षाका क्रममा जाजरकोटका दुई परीक्षा केन्द्रबाट परीक्षार्थीहरूको साथबाट ४० थान मोबाइल बरामद गरिएको छ । सोमबारदेखि सुरु भएको परीक्षाका क्रममा जिल्लाको शिवालय गाउँपालिका–७ स्थित वीरेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्र र शिवालय गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय सिमा परीक्षा केन्द्रबाट ती मोबाइल बरामद गरिएको हो ।

वीरेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर खत्रीका अनुसार उक्त केन्द्रबाट ३५ थान मोबाइल बरामद गरिएको हो । परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन गरिएको सुरक्षा जाँचका क्रममा परीक्षार्थीहरूले साथमा ल्याएका मोबाइल नियन्त्रणमा लिइएको उनले बताए।

उक्त परीक्षा केन्द्रमा २४१ जना परीक्षार्थीमध्ये २१६ जना सहभागी भएका छन् भने २५ जना अनुपस्थित रहेका छन् ।

त्यसैगरी सरस्वती माध्यमिक विद्यालय सिमा परीक्षा केन्द्रका केन्द्राध्यक्ष कमल थापाका अनुसार उक्त केन्द्रबाट ५ थान मोबाइल बरामद गरिएको छ । यहाँ २१२ जना परीक्षार्थीमध्ये १७९ जना मात्र परीक्षामा सहभागी भएका छन् भने ३३ जना अनुपस्थित रहेका छन् ।

शिवालयका दुवै परीक्षा केन्द्रमा मोबाइल, गेस पेपरलगायत निषेधित सामग्री नियन्त्रणमा लिएर शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भइरहेको शिवालय गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत मानबहादुर बस्नेतले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । सोमबार पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा पार्टी संंस...

अव्यवस्थित बस्ती हटाइएका स्थान संरक्षण गर्न कार्यवाहक प्रमुख डङ्गोलको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुमवासी बस्ती हटाइएपछि खाली गरिएका सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थ...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो। जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढ...

किसानले तरकारीको मुल्य पाएनन्, अधिकांश तरकारीको मुल्य प्रतिकिलो पाँच रुपैैयाँ

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यह...

मन्त्रिपरिषद् बैठक आज बस्दै, सुकुमवासी समस्या पनि एजेन्डामा

काठमाडौं । मन्त्रिपरिषद् को बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे सिंहदरबार मा बस्ने तय गरिएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित एजेन्डामाथि छल...

जाजरकोटका दुई परीक्षा केन्द्रबाट ४० मोबाइल बरामद

जाजरकोट। कक्षा १२ को परीक्षाका क्रममा जाजरकोटका दुई परीक्षा केन्द्रबाट परीक्षार्थीहरूको साथबाट ४० थान मोबाइल बरामद गरिएको छ । सोमबारदेखि सुरु भएको परी...

बँदेलको आक्रमणबाट एकको मृत्यु

सर्लाही । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ(दाव...

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी। धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेक...

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी। धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेक...

कास्कीमा प्रहरी वरिष्ठ हवल्दार घुस रकमसहित पक्राउ

पोखरा। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस रकमसहित पक्राउ परेको छ । लागुऔषधसम्बन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending