Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

बुधबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो

खबरडबली संवाददाता

काठमाडौं । बुधबार सुन र चाँदीको भाउ घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो।

अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ५ सय रुपैयाँमा पुगेको छ। गत बुधबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा झरेको छ। गत बुधबार चाँदी प्रतितोला ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्मचारीलाई आचारसंहिता कडाइका साथ लागू गर्न सरकारको निर्देशन

काठमाडौं। संघीय मामिला तथा प्रशासन मन्त्रालय ले सरकारी कर्मचारीहरूलाई आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। मन्त्रालयकी सचिव ...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट। गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तु अन्तत:...

सुदन किराँतीले साधारण सदस्यसमेत नरहने गरि त्यागे प्रलोपा

काठमाडौं । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो सम्बन्ध पूर्ण रूपमा अन्त्य गरेका छन्। यसअघि १८ चैतमा अध्यक्ष परिषद् सदस्...

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न पुन: निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपियाँ खिच्ने भएको छ। बै...

वामपन्थी शक्तिबीच एकता आवश्यक छ: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी ...

शैक्षिक सत्र सारिँदा अन्योल: क्यालेन्डर अस्तव्यस्त, विद्यार्थीको भविष्यमाथि चिन्ता

विराटनगर। सरकारले वैशाख ५ गतेबाट सुरु हुनुपर्ने नयाँ शैक्षिक सत्रलाई वैशाख २१ गते सार्ने निर्णय गरेपछि शैक्षिक क्षेत्रमा अन्योल र अव्यवस्थाको अवस्था स...

बुधबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो

काठमाडौं । बुधबार सुन र चाँदीको भाउ घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन प्रतितोला ३ लाख १ हजा...

बुधबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो

काठमाडौं । बुधबार सुन र चाँदीको भाउ घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन प्रतितोला ३ लाख १ हजा...

सिमाना हेरफेर कार्यविधि अव्यावहारिक भएको सरोकारवालाको निष्कर्ष

पश्चिम नवलपरासी। नेपाल सरकारले तयार गरेको स्थानीय तहको संख्या र सिमाना हेरफेरसम्बन्धी कार्यविधिको सन्दर्भमा बुधबार पश्चिम नवलपरासीको सरावल गाउँपालिकाम...

सामुदायिक विद्युतीकरणमा अनियमितता, उपभोक्ताको गुनासो बढ्दै

खोटाङ। २०६७ सालमा गाउँमा विद्युत पुगेपछि खुशी भएका खोटाङको रावा बेसी गाउँपालिकाका नागरिकलाई अहिले सोही विद्युत सेवाले झन्झट बढाएको छ। सामुदायिक विद्यु...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending