Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

एसइई परीक्षा: मर्यादा विपरीत कार्यमा संलग्न एक जना पक्राउ

खबरडबली संवाददाता

रौतहट। एसइई परीक्षाको तेस्रो दिन आइतवार रौतहटबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६, मोतियाहीका २१ वर्षीय रंजित कुमार साह छन्।

रौतहटको चन्द्रपुर नगरपालिका–९, सिन्धुरेधारीमा रहेको जन जागृति माध्यमिक विद्यालयमा परीक्षा दिइरहेका विद्यार्थीलाई ह्वाट्सएप ग्रुपमा समावेश गरी प्रश्नपत्रको उत्तर पठाउने ९चिटिङ० कार्य गरेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेका साहलाई शिक्षा ऐनअन्तर्गत मुद्दामा जिल्ला अदालत रौतहटले ५ दिनको म्याद दिइ अनुसन्धान भइरहेको छ।

यसअघि शुक्रबार पनि विद्यार्थीलाई ह्वाट्सएप ग्रुपमा समावेश गरी परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर निकालेर उत्तर अनलाइनमार्फत पठाएको आरोपमा तीन जनालाई पक्राउ गरिएको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक बिदामा पनि हुलाक कुरियर सेवा, ‘एक्सप्रेस वे’ प्रणाली लागू

काठमाडौं।अब सार्वजनिक बिदाका दिनमा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने भएको छ। डा। बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निका...

मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि

भिएना। तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन ९ओपेक० र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् ।...

कम्बोडियाबाट ७ नेपालीको उद्धार, अनलाइन ठगीमा लगाइएको खुलासा

काठमाडौं। कम्बोडियामा बिनाभिसा बसिरहेका ७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। नेपाली दूतावास बैंककले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघसँगको सहकार...

३३ प्रतिशतले बढ्यो ताप्लेजुङको हवाई भाडा

फुङलिङ। काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३ प्रतिशतले वृद्धि भएको छ । सोमबारबाट लागू हुनेगरी काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३.२६ ...

फेवाताल जग्गा प्रकरणमा ठगिँए, कानुनी प्रक्रियामा अगाडि बढ्नेछौं: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गा प्रकरणमा आफूनै ठगिएको दाबी गर्दै न्यायका लागि अदालत जाने बताएका छन्। फेवातालको किनारमा ‘एड्भेन्च...

सुन–चाँदीको भाउ घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ ...

फेवातालको जग्गाबारे गृहमन्त्री सुधनले दिए हर्क साम्पाङलाई जबाफ

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई फेवातालको जग्गाबारे जबाफ दिएका छन्। अध्यक्ष साम्पाङले आज सामाजिक ...

लहानको सहरी क्षेत्रमा सडक निर्माण तीव्र बनाउन स्थानीयको माग

लहान। स्थानीयवासीहरूले कञ्चनपुर–कमला सडक निर्माण आयोजना अन्तर्गत लहान नगरपालिकाको सहरी क्षेत्रमा निर्माण कार्यले तीव्र गति लिनुपर्ने माग गरेका छन् । ...

एसइई परीक्षा: मर्यादा विपरीत कार्यमा संलग्न एक जना पक्राउ

रौतहट। एसइई परीक्षाको तेस्रो दिन आइतवार रौतहटबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६, मोतियाहीका २१ वर्षीय रंजित कुमार साह ...

रत्ननगरले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने

चितवन। रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नि: शुल्क श...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending