Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

गायक शम्भु राई र गायिका बिन्दु परियारले कलर एसेन्सको प्रोडक्ट लन्च कार्यक्रममा नचाए

खबरडबली संवाददाता

काठमाडौँ ।  काठमाडौंमा ‘एनुअल डिस्ट्रिब्युटर मिट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। प्रिमियम कस्मेटिक ब्रान्ड ‘कलर एसेन्स’ र स्किन केयर ब्रान्ड ‘नेचर्स एसेन्स’का आधिकारिक विक्रेता एसएमके इन्टरप्राइजेज प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा देशभरका ३७ जना वितरकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीको प्रगति समीक्षा, उत्कृष्ट वितरक तथा कर्मचारी सम्मान र नयाँ उत्पादन सार्वजनिक गरिएको थियो।

कार्यक्रममा गायक शम्भु राई र गायिका बिन्दु परियारले आफ्ना चर्चित तथा सुपरहिट गीतहरू प्रस्तुत गर्दै माहोललाई निकै मनोरञ्जनपूर्ण बनाएका थिए। विशेषगरी बिन्दु परियारले डान्सिङ गीतमार्फत दर्शकलाई झुमाउँदै कार्यक्रमलाई थप आकर्षक बनाएकी थिइन्।

कार्यक्रमको उद्घाटन एसएमके इन्टरप्राइजेजका अध्यक्ष विश्व के।सी। र वरिष्ठ वितरक लक्ष्मी श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी गरेका थिए। निर्देशक मणिकर्ण के।सी।ले स्वागत मन्तव्य राख्दै कम्पनीलाई आगामी वर्ष अझ उचाइमा पुर्‍याउने लक्ष्य प्रस्तुत गरेका थिए।

कन्ट्री म्यानेजर रमेश उप्रेतीले कम्पनीको वार्षिक उपलब्धि र सेल्स प्रगतिको विवरण प्रस्तुत गरेका थिए। सो अवसरमा अध्यक्ष विश्व के।सी।, निर्देशक के।सी। र उप्रेतीले संयुक्त रूपमा ‘ब्राइट एन्ड लाइट सनस्क्रिन’ सार्वजनिक गरेका थिए, जसले छालालाई हाइड्रेट गरी प्राकृतिक चमक दिने कम्पनीको दाबी छ।

कार्यक्रममा ‘बेस्ट स्टाफ अफ द इयर’ अन्तर्गत ४ जना टीएसआई र २ जना टीएसओ तथा ‘बेस्ट डिस्ट्रिब्युटर अफ द इयर’ अन्तर्गत ३ जना उत्कृष्ट वितरकलाई सम्मान गरिएको थियो। अन्त्यमा अध्यक्ष विश्व के।सी।ले कम्पनीको भावी योजना प्रस्तुत गर्दै औपचारिक सत्र समापन गरेका थिए।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा शक्ति संघर्ष चर्कियो : गगन थापामाथि देउवा पक्ष आक्रामक

कैलाली ।  सुदूरपश्चिममा कांग्रेसभित्रको शक्ति संघर्ष खुला विद्रोहमा बदलिन थालेको संकेत देखिएको छ। पार्टी सभापति गगन थापाविरुद्ध देउवा पक्ष खुलेरै मैदा...

पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङको सहयोग नलिने एमालेको घोषणा

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङको सहयोग नलिने घोषणा गरेको छ । आइतबार सम्पन्न एमाले सचिवालय बैठकले गुरुङको सहयो...

एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने

काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने भएको छ । अध्यक्ष र महासचिवबीच छलफलका आधारमा असार १५ देखि २० को बीचमा बैठक बोलाउन...

सुधनविरुद्ध ‘विदेशी खेल’ ? चिनियाँ नम्बरबाट डिल, जनआस्थाकाे कार्यालयमै पैसा र रक्सी !

काठमाडौं । काठमाडौंमा सत्ता, पैसा, विदेशी कनेक्सन र ‘सेटिङ’को दुर्गन्ध झन् गहिरिँदै गएको बेला एउटा सनसनीपूर्ण खुलासा बाहिरिएको छ। पूर्व गृहमन्त्री तथा...

एमालेमा एक्लिँदै ओली, आफैंले बनाएकाे जालोमा आफैं फसे

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै बनाएको शक्ति संरचनाभित्रै घेराबन्दीमा परेका छन् । गुन्डुस्थित निवासमा तीन दिनसम्म चलेको सचिव...

नरेफाँटमा दिउँसै छुरा प्रहार, मामाले नै भान्जामाथि गरे हमला

काठमाडौं । नरेफाँट मा दिउँसै एक युवकमाथि धारिलो हतियार प्रहार भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार...

सुनकोशी नदीमा डुबेर सिन्धुलीका दुई बालकको मृत्यु

सिन्धुली । सिन्धुलीको सुनकोशी-५ सित्खामा सुनकोशी नदी छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहाद...

माइतीघरमा जातीय विभेदविरुद्ध प्रदर्शन, ‘नवराज विकलाई न्याय देऊ’ भन्दै नाराबाजी

काठमाडौं । माइतीघर मण्डला मा आइतबार जातीय विभेद, हिंसा र उत्पीडनविरुद्ध प्रदर्शन गरिएको छ । विभिन्न जिल्लाबाट आएका उत्पीडित समुदाय, अधिकारकर्मी, बौद्ध...

हुम्ला–बाजुरा सीमा घटनाबारे गृहले बनायाे छानबिन टोली, सुरक्षा व्यवस्था कडा

हुम्ला ।  हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानब...

पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरुकाे अनौठो प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending