चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको हो। ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन्। यो उनको डेब्यू निर्देशन हो। क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा बनेको चलचित्रका लेखक र सम्पादक समेत निर्देशक सिंह स्वयं हुन्।
चलचित्रले सुदूरपश्चिमको सामाजिक परिवेश र कथालाई केन्द्रमा राखेर तयार गरिएको निर्देशक सिंहले बताएका छन्। ‘हन्टर’ एक्सन इन्टरटेनर हुने र वास्तविक पात्रको कथाबाट प्रेरित भए पनि त्यसलाई फिक्सनाइज गरेर प्रस्तुत गरिएको उनको भनाइ छ।
चलचित्रको मुख्य भूमिकामा अरुण क्षेत्री रहेका छन्। साथै प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन र गीता अधिकारीको पनि अभिनय रहेको छ।
कृष्ण थापाको छायांकन (डीओपी) रहेको चलचित्रमा एक्सन निर्देशन शुक्रराज शाहले गरेका छन्। विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको यस चलचित्रमा संगीत बाबुल गिरीले दिएका छन्।
चलचित्रमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको छ भने कार्यकारी निर्माताको जिम्मेवारी रोयल भिमसेनले सम्हालेका छन्। ममता सिंह, गोविन्द राज रोक्का र राज ए. भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सह–निर्माताको रूपमा छन्।
चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन। पोस्ट–प्रोडक्सनको सम्पूर्ण काम सम्पन्न भएपछि मात्र प्रदर्शन मिति सार्वजनिक गरिने निर्देशक सिंहले जानकारी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: