Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

के गर्दै छ दिल्ली ?

\"kनयाँदिल्ली । भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय जोलीले नरेन्द्र मोदी बलियो नेपालका पक्षमा रहेको बताएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ - नेपाल–भारत सम्बन्ध बिगार्न चाहनेहरूले नेपालमा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाएको उनको आरोप छ । ‘नेपाललाई कमजोर पार्ने होइन, बलियो पार्ने मोदीजीको अठोट छ । विकासका लागि भारत नेपालको बराबरी साझेदार बन्न चाहन्छ,’ साउथ एसिया पिस इनिसियटिभ्सले आइतबार साँझ दिल्लीमा आयोजना गरेको कार्यक्रममा जोलीले भने, ‘तर काठमाडौंमा मोदीजीको पुत्ला जलाइयो । नेपाल–भारत सम्बन्ध बिगार्न चाहने केही तत्त्वले यस्तो काम गरे ।’ भारतमा ५५ लाखभन्दा बढी नेपालीले काम गरिरहेको र भारत निर्माणमा उनीहरूको योगदानलाई पार्टीले उच्च मूल्यांकन गरेको पनि जोलीले बताए । जोलीले नयाँ संविधानमा केही गुनासो राखेको, तर भारतले अस्वीकार नगरेको पनि तर्क गरे । ‘हाम्रा केही मतभेद छन्, तर नयाँ संविधान आएकोमा म भारतीय जनता पार्टीका तर्फबाट स्वागत गर्न चाहन्छु र नेपाली जनतालाई बधाई तथा शुभकामना दिन चाहन्छु,’ जोलीले भने, ‘हामीलाई थाहा छ कि यो नेपाली जनताले लिएको ऐतिहासिक निर्णय हो । तर, जातीय, क्षेत्रीय विभेदमा परेकाहरूलाई सहमतिमा ल्याएर अघि बढ भारत सरकारले भनेको छ । यति कुरा त नजिकको छिमेकीले गर्न पाउनुपर्छ ।’ १२ बुँदे समझदारीमा भारतले सहजीकरणको भूमिका निर्वाह गरेको उल्लेख गर्दै जोलीले अहिले पनि नेपाललाई अप्ठेरो पर्दा भारतले सहजीकरण गरिदिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending