Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको गाडी फोक्सिन्टारमा दुर्घटना

खबरडबली संवाददाता

काठमाडौं। उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडक खण्डमा फागुन १८ गते बोलेरो गाडी दुर्घटना भएको छ । गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको ना १ झ ४०४५ नम्बरको बोलेरो गाडी अचानक ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेको हाे ।

दुर्घटनामा परी खोटाङ्गको खोटेहाङ गाउँपालिका–७ बस्ने अन्दाजी २५ वर्षिय रविन गेलाल र २८ वर्षिय अनिश कटुवाल घाईते भएका छन् ।  उक्त गाडीमा चालक र एक जना यात्रुमात्र सवार रहेको बताईएको छ । सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ५ त्रियुगा गण उदयपुरको टोली उद्धार कार्यमा खटिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा घाईते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाटतर्फ पठाईएको थापाले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङमा युवा उम्मेदवारको उदय : पाँच अनुहारको अग्नी परीक्षा

बागलुङ  । बागलुङका दुई प्रतिनिधिसभा क्षेत्रमा कुल २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा ४० वर्षमुनिका पाँच युवा अनुहार विशेष चासोका केन्द्र बनेका छ...

हल्लाका कारण पेट्रोल पम्पमा चाप, अभाव नभएको निगमकाेे स्पष्टोक्ति

काठमाडौं। नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि किसिमको अभाव नरहेको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न पेट्रोल पम्पहरूमा देखिएको लामो...

ललितपुर–३ : उत्साहित उमेदवार, अन्योलमा मतदाता

ललितपुर ।  ललितपुर–३ मा चुनावी माहोल तातिएको छ। टोल–टोलमा नाराबाजी सुनिन्छ, घर–दैलोमा व्यस्त उम्मेदवारहरू भेटिन्छन्। सामाजिक सञ्जाल प्रचारको अर्को मुख...

रामेछाप दुर्घटना : मृतकको संख्या दुई पुग्यो

रामेछाप। रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ...

रामेछाप दुर्घटना: एक प्रहरीको मृत्यु, ६ जना घाइते

मन्थली । रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ । जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको ग...

गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको गाडी फोक्सिन्टारमा दुर्घटना

काठमाडौं। उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडक खण्डमा फागुन १८ गते बोलेरो गाडी दुर्घटना भएको छ । गाईघा...

गोरखामा फेरिएको राजनीतिक खेल : कांग्रेसलाई प्रलोपाको औपचारिक साथले कसलाई पर्ला असर?

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि चुनाव...

निर्वाचन सुरक्षामा प्रतिबद्ध छौँ, मतपेटिका ढुवानीसम्म सुरक्षा दिन्छौँ

काठमाडौं । नेपाली सेनाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। जनसम्पर्क तथा ...

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

काठमाडौं । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, ...

११ दल र १ हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५ जना उम्मेद्वार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE