Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

होली मनाउन सुरु, वसन्तपुरमा चीर पूजा गर्नेको भीड

खबरडबली संवाददाता

काठमाडौँ। नेपालीहरुको हर्षोल्लासको पर्व होली आजदेखि मनाउन सुरु गरिएको छ। सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर होली मनाउन थालिएको छ। फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि उल्लासका साथ मनाउने तयारी भएको छ।

काठमाडौँको वसन्तपुरमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन्। वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा पनि होली खेल्न मानिसहरुको भीड देखिन्छ।

साथै, वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शसुरु गरिएको चीर पूजा गर्नेहरुको भीड अहिले बढेको छ। फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा आज होली खेलेर मनाइँदैछ भने तराईका जिल्लामा भोलि ९मङ्गलबार० पर्व मनाउने परम्परा रहेको छ।

होलीलाई असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रूपमा पनि मनाउने प्रचलन छ। मानिसहरु एकअर्काबिच रङ खेलेर पर्व मनाउँछन्। यस क्रममा काठमाडौंका विभिन्न क्षेत्रमा हर्षोल्लासपूर्ण दृश्य देखिएका छन्।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुमपूर्वको विकासका लागि प्रचण्ड र अन्य उम्मेदवारहरूका सङ्कल्पहरू

रुकुमपूर्व । रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिष्ट पार्टीका (नेकपा)का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको विकासद...

निर्वाचन शान्तिपूर्ण र ऐतिहासिक बनाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । देशबासीका नाममा सम्बोधन गर्दै सुशीला कार्की ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आह्वान गरेकी छन्। ...

होलीको दिन सुनको भाउ ५ हजार ६ सय बढ्यो

काठमाडौँ। स्थानीय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार सुन प्रतितोला रू तीन लाख २० हजार ५०० मा कारोबार भएकोमा आज बढेर तीन लाख...

होली मनाउन सुरु, वसन्तपुरमा चीर पूजा गर्नेको भीड

काठमाडौँ। नेपालीहरुको हर्षोल्लासको पर्व होली आजदेखि मनाउन सुरु गरिएको छ। सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर होली मनाउन थालिएको छ। फागु पूर्ण...

हेलिकोप्टरबाट हुम्लाकोलिमी र चाला पुगे निर्वाचन कर्मचारी

हुम्ला। फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र निर्वाचन सामग्री नाम्खा गाउँपालिकाको लिमी र चाला पुगेका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण ...

मध्यपूर्वका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा : १७ लाख नेपाली सुरक्षित

काठमाडौँ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाख २९ हजारभन्दा बढी नेपाली नागरिक रहेको र उनीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहे...

दुर्गा प्रसाईलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तप...

यो निर्वाचन जनमत संग्रह पनि हो - अध्यक्ष ओली

दमक। पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत संग्रह समेत रहेको बताएको छन् । यो न...

पोखरा ड्यामसाइडमा सुटकेसभित्र युवतीको शव फेला, श्रीमान् फरार

पोखरा । पोखरा महानगरपालिका–१७ ड्यामसाइड नजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको छ। आइतबार बिहान फेवातालको...

आज रातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा आइतबार रात...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE