काठमाडौं । सरकारले खाडी मुलुक जाने नेपाली कामदारको श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको छ। यो कदम मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको बढ्दो तनाव र युद्ध परिस्थितिलाई ध्यानमा राखेर उठाइएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले भने, “बढ्दो तनावका कारण ती देशमा श्रम स्वीकृति दिने कार्य अर्को सूचना नआएसम्म रोकिएको छ।”
वैदेशिक रोजगार विभागले यसअघि वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति प्रदान गर्दै आएको थियो।
इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि, इरानले युएई, कतार, ओमान, कुवेत लगायत देशमा रहेका अमेरिकी सैन्य बेसमा आक्रमण सुरु गरेको छ।
यत्यस्तै श्रम मन्त्रालयमा रहेको कल सेन्टर चौबिसै घण्टा तयारी अवस्थामा राखिएको मन्त्री भण्डारीले बताए ।
‘परिस्थिति के कसरी विकसित हुन्छ, त्यो विकसित हुने घटनाक्रमको आधारमा भोलि–पर्सि गएर उद्धार गर्नुपर्यो भने त्यसका लागि पनि योजना बनाउने काम गरिराखेका छौंं,’ मन्त्री भण्डारीले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - १७:०७
पोखरा । पोखरा महानगरपालिका–१७ ड्यामसाइड नजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको छ। आइतबार बिहान फेवातालको...
फाल्गुन १७ गते, २०८२ - १६:५८
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा आइतबार रात...
फाल्गुन १७ गते, २०८२ - १६:४३
काठमाडौँ । गोरखा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले आफ्नो चरित्र हत्या र दुष्प्रचार गरिएको आरोप लगाउँदै प्रेस काउन्सिल न...
फाल्गुन १७ गते, २०८२ - १६:३४
बाँके। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताएको छन् । यही फागुन २१ गते हुने...
फाल्गुन १७ गते, २०८२ - १६:१७
काठमाडौं । यूएईस्थित नेपाली राजदूत तेज बहादुर क्षेत्रीले संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका सबै नेपाली सुरक्षित रहेको बताएका छन्। यो बयान इरान–अम...
फाल्गुन १७ गते, २०८२ - १६:०४
काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंकले बढेको छ। आगामी बिहीबारको प्रतिनिधिसभा निर्वाचनअघि अन्तिम दिनको सेयर कारोबारमा अधि...
फाल्गुन १७ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा ले देशलाई घृणा र उत्तेजनाको भाषाले सम्हाल्न नसकिने बताएका छन्। आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित नेपाली...
फाल्गुन १७ गते, २०८२ - १५:३६
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक ल...
फाल्गुन १७ गते, २०८२ - १५:२२
काठमाडौं । सरकारले खाडी मुलुक जाने नेपाली कामदारको श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको छ। यो कदम मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको बढ्दो तन...
फाल्गुन १७ गते, २०८२ - १४:५५
तेहरान । संयुक्त अमेरिका–इजरायल को हवाई हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, रक्षा मन्त्री अज़िज नासिरजादेह, र सेनाका प्रमुख लेफ्टिनेन्ट...



प्रतिकृया लेख्नुहोस्: