काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थका आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेको छन्।
बिहीवार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले विशेषगरी युवापुस्तालाई फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको भरमा निर्णय नगर्न आग्रह गरे। उनले वास्तविक अवस्था र देशको हितलाई ध्यानमा राखेर मतदान गर्नुपर्ने बताए।
उनका अनुसार यसपटकको निर्वाचन केवल सांसद छान्ने प्रक्रिया मात्र नभई देशको भविष्यसँग जोडिएको महत्वपूर्ण अवसर हो। उनले “नेपाल प्रथम” सोचका साथ गम्भीर भएर निर्णय लिन मतदातालाई सुझाव दिए।
विगतमा असफल भएका नेतृत्वलाई पुन: अवसर दिने वा नदिने निर्णय मतदाताकै हातमा रहेको उल्लेख गर्दै उनले आगामी संसदमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे। साथै, काठमाडौँ–२ सहित देशभर विकासका लागि राप्रपाका उम्मेदवारलाई विजयी गराउन उनले आह्वान गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - १४:४९
विराटनगर। जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–३ निवासी ३७ वर्षीय सन...
फाल्गुन १४ गते, २०८२ - १४:३१
काठमाडौं। नेपाल–भारत (सिक्किम) सीमा नजिक आज मध्यान्ह १२:५४ बजे स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प गएको छ। नेपाल भूकम्प अनुसन्धान केन्द्र र भूकम्प ...
फाल्गुन १४ गते, २०८२ - १४:२२
काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस उपसभापति विश्वप्...
फाल्गुन १४ गते, २०८२ - १४:२२
काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस उपसभापति विश्वप्...
फाल्गुन १४ गते, २०८२ - १३:५५
काठमाडौं । २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडान नियमित रूपमा सञ्चालन गर्न दिइने भएको छ। निर्वाचन आय...
फाल्गुन १४ गते, २०८२ - १३:४७
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको चुनावलाई ‘महाभारत’सँग तुलना गर्दै कौरव र पाण्डव को हुन् भन्ने छुट्याउन मतदातालाई आग...
फाल्गुन १४ गते, २०८२ - १३:३३
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा क्षेत्र नम्बर ५ मा कुनै पनि दलसँग सहकार्य नहुने स्पष्ट पारेका छन्।...
फाल्गुन १४ गते, २०८२ - १३:१९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थका आधारमा मतदान गर्न मतदातालाई आग्...
फाल्गुन १४ गते, २०८२ - १३:०२
काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ...
फाल्गुन १४ गते, २०८२ - १२:४४
काठमाडौँ । विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन्। बिहीबार बिहान बुढानील...



प्रतिकृया लेख्नुहोस्: