काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराउँदै खादामाला ओढाएर स्वागत गरेका हुन्। नवलपरासी बर्दघाटको चौपतामा आयोजित चुनावी सभामा ठकुरी कांग्रेसमा आवद्ध भएका हुन्।
पार्टी प्रवेशपछि ठकुरीले रास्वपालाई “कागजी बाघ”को संज्ञा दिँदै आफूले “असली बाघ” कांग्रेस रोजेको बताएका थिए।
रास्वपाका संस्थापक जिल्ला सभापति रहेका ठकुरी पछिल्लो समय टिकट वितरणप्रति असन्तुष्ट थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले १२ हजार ४९९ मत प्राप्त गरेका थिए।
रास्वपाले लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिएपछि ठकुरी असन्तुष्ट बनेका थिए। चुनावको मुखमा उनको कांग्रेस प्रवेशले रास्वपालाई धक्का लागेको विश्लेषण गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - १६:०४
सोलुखुम्बु । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै सोलुखुम्बुमा चुनावी सरगर्मी बढेको छ । १२ दलले निर्वाचनमा भाग लिएको यस जिल्...
फाल्गुन १४ गते, २०८२ - १५:५२
काठमाडौं । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’बारे नेकपा एमालेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। कर्णाली प्...
फाल्गुन १४ गते, २०८२ - १५:३४
बागलुङ। बागलुङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच र...
फाल्गुन १४ गते, २०८२ - १५:२७
रसुवा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लामा कर्मचारी परिचालनसहित आवश्यक तयारी सम्पन्र भएको छ । मतदान कार्यलाई व्य...
फाल्गुन १४ गते, २०८२ - १५:२१
काठमाडौँ। नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद ...
फाल्गुन १४ गते, २०८२ - १५:१२
दाङ। दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाँच वर्षभित्र पाँच क्रान्ति गर्ने संकल्प सार्व...
फाल्गुन १४ गते, २०८२ - १५:०६
काठमाडौँ। नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्...
फाल्गुन १४ गते, २०८२ - १४:४९
विराटनगर। जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–३ निवासी ३७ वर्षीय सन...
फाल्गुन १४ गते, २०८२ - १४:३१
काठमाडौं। नेपाल–भारत (सिक्किम) सीमा नजिक आज मध्यान्ह १२:५४ बजे स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प गएको छ। नेपाल भूकम्प अनुसन्धान केन्द्र र भूकम्प ...
फाल्गुन १४ गते, २०८२ - १४:२२
काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस उपसभापति विश्वप्...



प्रतिकृया लेख्नुहोस्: