काठमाडौं । रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आज पनि जारी छ । अहिले बिहान ६स्३० बजेदेखि ८ः३० बजेसम्म अत्यावश्यक कामका लागि खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
तर यस अवधिमा पनि सभा जुलुस भने गर्न नपाइने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले विज्ञप्तिमा उल्लेख गरेका छन्।
यसपछि बिहान साढे ८ बजेदेखि भने कर्फ्यु अर्को आदेश नभएसम्मका लागि निरन्तर रहनेछ।
गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयको चार किल्लामा कर्फ्यु लगाइएको हो। यो क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, सभा, जुलुस तथ प्रदर्शन गर्न रोक लगाइएको छ।
स्थानीय समुदायबीच विवाद उत्पन्न भएपछि शनिबार दिउँसे १ बजेदेखि कर्फ्यु लगाइएको थियो। स्थिति नियन्त्रणमा आएको भए पनि थप हिंसाका घटना हुन नदिने कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १० गते, २०८२ - ०९:०३
काठमाडौं । २१ फागुनको निर्वाचनमा चुनावी प्रयोजनका लागि खटिने सुरक्षाकर्मी र कर्मचारीले खटिएकै स्थानबाट मतदान गर्न पाउनेछन् । तर, उनीहरूलाई समानुपातिक ...
फाल्गुन १० गते, २०८२ - ०८:५९
काठमाडौं । नेपालमा दुई सातापछि हुन लागेको निर्वाचनअघि कतिपय भारतीय विश्लेषकहरूले कसैको पनि बहुमत आउने अवस्था आफूले नदेखेको भन्दै आवश्यक पर्दा भारतको न...
फाल्गुन १० गते, २०८२ - ०८:५२
म्याग्दी । प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक फरक नयाँ दृश्यहरू देखिएका छन् । चुनाव प्रचारका लागि गाउँमा पुगेका उम्मेदवारला...
फाल्गुन १० गते, २०८२ - ०८:०९
काठमाडौं । रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आज पनि जारी छ । अहिले बिहान ६स्३० बजेदेखि ८ः३० बजेसम्म अत्यावश्यक कामका लागि खुकुलो पारिएको...
फाल्गुन १० गते, २०८२ - ०८:००
धनुषा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको बेला आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग...
फाल्गुन १० गते, २०८२ - ०७:५७
काठमाडौँ । भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भाग...
फाल्गुन १० गते, २०८२ - ०७:५०
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भू...
फाल्गुन १० गते, २०८२ - ०७:४७
बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष...
फाल्गुन १० गते, २०८२ - ०७:३५
गण्डकी। आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गरेको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा क...
फाल्गुन १० गते, २०८२ - ०७:३१
काठमाडौँ । निर्वाचनलाई बढीभन्दा बढी सहभागितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई...



प्रतिकृया लेख्नुहोस्: