काठमाडौँ । केन्द्रीय सुरक्षा समितिले निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गर्नेहरूलाई कारबाही गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। शनिबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा आचारसंहिता उल्लंघन भएका घटनाबारे छलफल भएको थियो।
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, केही जिल्लामा राजनीतिक दलका झण्डा जलाउने र प्रचारमा अवरोध गर्ने घटनाहरू देखिएका छन्। यस्ता घटनामा पहिले नै कारबाही प्रक्रिया अघि बढिसकेको छ। अबदेखि यस्ता क्रियाकलाप नगर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरिएको छ।
प्रवक्ता काफ्लेले भने, “सबै राजनीतिक दलले प्रचारप्रसार गर्दा आचारसंहिता पूर्ण रूपमा पालना गर्नुका साथै सामाजिक सद्भाव कायम राख्नु आवश्यक छ।”
त्यसैगरी, रौतहटमा भएको झडपसम्बन्धी विषयमा पनि छलफल गरिएको छ। सबैलाई संयमता र उच्च सद्भाव कायम राख्न आग्रह गरिएको छ र जिल्ला सुरक्षा समितिलाई उचित सुरक्षा व्यवस्था गर्न निर्देशन दिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ९ गते, २०८२ - २२:४८
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिले निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गर्नेहरूलाई कारबाही गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। शनिबार ग...
फाल्गुन ९ गते, २०८२ - २२:४५
अधुरा योजना पूरा गर्न जित्नै पर्छ — गुरुङ
फाल्गुन ९ गते, २०८२ - २२:३४
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा भोलिलाई पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुस...
फाल्गुन ९ गते, २०८२ - २२:३१
विराटनगर । नेपालीको हृदय फराकिलो हुन्छ भन्ने भनाइलाई व्यवहारमै प्रमाणित गरेका छन् विराटनगर महानगरपालिका–१ निवासी करिम अन्सारीले। उनले वर्षौंदेखि सञ्चा...
फाल्गुन ९ गते, २०८२ - २१:२८
गोरखा । गोरखाको दशकिलोमा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु भएको छ । गोरखा नगरपालिका- १२ स्थित दशकिलो बजारमा शनिबार दिउँसो बसले ठक्क...
फाल्गुन ९ गते, २०८२ - २१:१३
धककुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका-१, निगालेमा शनिबार साँझ हायस गाडी दुर्घटना भएको छ । काठमाडौँबाट हिलेतर्फ जाँदै गरेको ग २ ख १९५७ न...
फाल्गुन ९ गते, २०८२ - २०:५७
काठमाडौँ । नाइजेरियाको उत्तर–पश्चिमस्थित जाम्फारा राज्यमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले एक गाउँमा रातभर आक्रमण गर्दा कम्तीमा ५० जनाको ज्यान गएको छ ...
फाल्गुन ९ गते, २०८२ - २०:५३
काठमाडौं । योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल ...
फाल्गुन ९ गते, २०८२ - २०:५२
काठमााडौं । नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस चुलिएको छ । सरकार उक्...
फाल्गुन ९ गते, २०८२ - २०:४८
हुम्ला । प्रतिनिधिसभा निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छन् । तर हिमालपारिको लिमी उपत्यकामा भने चुनावी सरगर्मी होइन, सून्यता छाएको छ। नाम्खा गाउँप...



प्रतिकृया लेख्नुहोस्: