काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै सुशासन र समृद्धिको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढौं, प्रजातन्त्र दिवसको शुभकामना।”
यसैबीच, बुधबारदेखि सुरु भएको रमजान महिनाको अवसरमा उनले मुस्लिम समुदायलाई मुवारकबाद व्यक्त गरेका छन्। उनले रमजानले शान्ति, सहिष्णुता, सद्भाव र एकताको भावना अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
लामिछानेले राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध राष्ट्र निर्माण सम्भव हुने उल्लेख गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - १५:०३
भदौ २४ गतेको घटनालाई अप्रत्यासित नभई, राष्ट्रविरुद्धको महाअपराध
फाल्गुन ७ गते, २०८२ - १४:४०
काठमाडौं। नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ। बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र क...
फाल्गुन ७ गते, २०८२ - १४:१३
काठमाडौं। गगन थापाले अब बन्ने कांग्रेस नेतृत्वको सरकार स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको बराबर अभिभावक हुने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीब...
फाल्गुन ७ गते, २०८२ - १४:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले का...
फाल्गुन ७ गते, २०८२ - १३:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। राजधानीस्थित एक होटलमा आयोजित कार्यक्रममा पार्ट...
फाल्गुन ७ गते, २०८२ - १३:५१
जुम्ला। जुम्लामा भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन् । बिहीबार जुम्ला बजारदेखि नाग्मतर्फ जाँदै गरेको भे. १ ज. ८१८ नम्बरको इलेक...
फाल्गुन ७ गते, २०८२ - १३:४५
काठमाडौं । केपी शर्मा ओलीले देश अहिले दोबाटोमा उभिएको टिप्पणी गरेका छन्। राजधानीमा आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्द...
फाल्गुन ७ गते, २०८२ - १३:३७
काठमाडौं । केपी शर्मा ओलीले देश नै आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन्। भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति र स...
फाल्गुन ७ गते, २०८२ - १३:२९
सियोल। मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई अदालतले विद्रोहसम्बन्धी अभियोगमा द...
फाल्गुन ७ गते, २०८२ - १३:१५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्। प्र...



प्रतिकृया लेख्नुहोस्: