काठमाडौं। गगन थापाले अब बन्ने कांग्रेस नेतृत्वको सरकार स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको बराबर अभिभावक हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार आयोजित प्रतिज्ञापत्रमाथिको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले प्रवासमा रहेर पौरख खर्चिरहेका नेपालीहरूप्रति राज्यको दायित्व रहने स्पष्ट पारे। “हाम्रो राज्य प्रवासमा रहेर पौरख खर्चिरहेका नेपालीहरूको पनि अभिभावक हुनेछ,” उनले भने, “संसारभरि छरिएका नेपालको भावना, ज्ञान, सीप र पुँजी मातृभूमिको पुनर्जागरणमा जोडिनेछ।”
डायस्पोरामा रहेका नेपालीहरूले कांग्रेसको धारणा सोधिरहेको उल्लेख गर्दै थापाले अबको कांग्रेस नेतृत्वको सरकार नेपालभित्र मात्र होइन, विदेशमा बस्ने नेपालीहरूका लागि पनि समान रूपमा उत्तरदायी र अभिभावकत्व दिने गरी अघि बढ्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - १५:४९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति ग...
फाल्गुन ७ गते, २०८२ - १५:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने प्रतिवद्धता व्यक्त गरेका छन्। ...
फाल्गुन ७ गते, २०८२ - १५:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता–कार्यकर्ताले कचकच गरेको भन्दै आलोचना गरेका छन्। ...
फाल्गुन ७ गते, २०८२ - १५:२४
सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्। मलंगवा नगरपालिका–४ ढाँका बोर्डर टोलमा बस्ने १५ वर्षीय आक...
फाल्गुन ७ गते, २०८२ - १५:१६
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले कर्णाली प्रदेशको पीडा र आवश्यकता बुझ्ने पार्टी आफ्नो रहेको दाबी गरेका छन्। सुर्खेतमा आयोजित चुनावी सभाला...
फाल्गुन ७ गते, २०८२ - १५:०३
भदौ २४ गतेको घटनालाई अप्रत्यासित नभई, राष्ट्रविरुद्धको महाअपराध
फाल्गुन ७ गते, २०८२ - १४:४०
काठमाडौं। नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ। बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र क...
फाल्गुन ७ गते, २०८२ - १४:१३
काठमाडौं। गगन थापाले अब बन्ने कांग्रेस नेतृत्वको सरकार स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको बराबर अभिभावक हुने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीब...
फाल्गुन ७ गते, २०८२ - १४:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले का...
फाल्गुन ७ गते, २०८२ - १३:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। राजधानीस्थित एक होटलमा आयोजित कार्यक्रममा पार्ट...



प्रतिकृया लेख्नुहोस्: