काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र ९घोषणापत्र०मा बिहीबार ९फागुन ७० अन्तरक्रिया राखेको छ । सभापति गगन थापाको नेतृत्वमा बनेको प्रतिज्ञापत्रमा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कांग्रेसले अन्तरक्रिया राखेको हो ।
अन्तरक्रियामा प्रश्न सोध्नेहरूलाई आमन्त्रण गरिएको छ । त्यसका विषयमा सभापति थापाले जवाफ दिने बताइएको छ । “हामीले प्रतिज्ञापत्रमा ल्याएका १० वटा भिजनमा खुला प्रश्नोत्तर हुनेछ,” प्रवक्ता देवराज चालिसेले बाह्रखरीसँग भने, “आफूले ल्याएका विषयहरू कार्यान्वयन सम्भव छ कि छैन, अहिलेका आवश्यकता हुन् कि होइनन् भनेर खुला जवाफ दिने दम चाहिन्छ । कांग्रेसले खुला प्रश्नोत्तर गरेर प्रतिज्ञापत्रका विषयहरू नेपालको हितका लागि कति महत्त्वपूर्ण छन् भन्ने स्पष्ट पार्नेछ ।”
चालिसेले प्रतिज्ञापत्र पढेर प्रश्न सोध्न चाहनेलाई राष्ट्रिय सभागृहमा निमन्त्रणा गरिएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - १९:५८
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ चुनावी चहलपहलले तातेको छ। दलका उम्मेदवार घोषणापत्र बोकेर घरदैलो अभिय...
फाल्गुन ६ गते, २०८२ - १९:५६
मुस्ताङ। मुस्ताङमा चुनावी माहोल विस्तारै तात्तिन थालेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो। निर्वाचनमा होमिएका उम्म...
फाल्गुन ६ गते, २०८२ - १९:४६
काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै ज्ञानेन्द्र शाह ले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको टिप्पणी गरेका छन्। ...
फाल्गुन ६ गते, २०८२ - १९:४१
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्माले पार्टीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै गलत नेतृत्वका कारण नीति र न...
फाल्गुन ६ गते, २०८२ - १९:३४
काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक खुलामञ्च को संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। महानगरको राजस्व समितिको बैठकले अब...
फाल्गुन ६ गते, २०८२ - १९:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जान्नेलाई छान्ने’ नारासहित कर्णालीका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। पुर...
फाल्गुन ६ गते, २०८२ - १९:०२
काठमाडौं । नेपाली कांग्रेस ले जनकपुर बाट आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै १० प्रमुख भिजन अघि सारेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरि...
फाल्गुन ६ गते, २०८२ - १८:५४
काठमाडौं । गगनकुमार थापा ले अबको राजनीति केवल सत्ता होइन, “सम्मानित जीवन” सुनिश्चित गर्ने अभियान भएको बताएका छन्। जनकपुर मा आयोजित चुनावी सभालाई सम्बो...
फाल्गुन ६ गते, २०८२ - १८:४८
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ । यहाँस्थित ...
फाल्गुन ६ गते, २०८२ - १८:४७
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र ९घोषणापत्र०मा बिहीबार ९फागुन ७० अन्तरक्रिया राखेको छ ।...



प्रतिकृया लेख्नुहोस्: