Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

सुनसरीबाट नक्कली नोटसहित एकजना पक्राउ

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकामा ५ सय दरको ८ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।  

इनरुवा नगरपालिका–५, बलाहास्थित सब्जी बजारमा तरकारी खरिद गरी नक्कली नोट दिएको सूचनाको आधारमा इनरुवा–१०, जल्पापुरका २५ वर्षीय आजाद मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरी टोलीले मियाँलाई चेकजाँच तथा खानतलासी गर्दा जाली नोट ५०० दरका ८ थान गरी ४ हजार रुपैयाँ फेला पारेको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं–३ मा घरदैलोको दौडधुप : रोजगारी र सुशासन एजेन्डामा भिड्दै उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ चुनावी चहलपहलले तातेको छ। दलका उम्मेदवार घोषणापत्र बोकेर घरदैलो अभिय...

जाडो छल्न बेंसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किंदै

मुस्ताङ। मुस्ताङमा चुनावी माहोल विस्तारै तात्तिन थालेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो। निर्वाचनमा होमिएका उम्म...

देश इतिहासकै सबैभन्दा दर्दनाक अवस्थामाः पूर्वराजा ज्ञानेन्द्र

  काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै ज्ञानेन्द्र शाह ले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको टिप्पणी गरेका छन्। ...

नेतृत्वमै समस्या देखेपछि पार्टी छाडें : ममता शर्मा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्माले पार्टीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै गलत नेतृत्वका कारण नीति र न...

खुलामञ्च अब वडा २७ को जिम्मामा : व्यवस्थापनमा कडाइ, दुरुपयोगमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक खुलामञ्च को संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। महानगरको राजस्व समितिको बैठकले अब...

‘नयाँ’को नारा, पुरानै अनुहार : कर्णालीमा पूर्वसहकर्मीसँगै भिड्दै रास्वपाका उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जान्नेलाई छान्ने’ नारासहित कर्णालीका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। पुर...

के छ नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा ? (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेस ले जनकपुर बाट आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै १० प्रमुख भिजन अघि सारेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरि...

जनकपुरबाट थापाको भावनात्मक संकल्प: सम्मानित जीवन हरेक नेपालीको अधिकार

काठमाडौं । गगनकुमार थापा ले अबको राजनीति केवल सत्ता होइन, “सम्मानित जीवन” सुनिश्चित गर्ने अभियान भएको बताएका छन्। जनकपुर मा आयोजित चुनावी सभालाई सम्बो...

मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ । यहाँस्थित ...

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर स् प्रश्न सोध्नेलाई निमन्त्रणा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र ९घोषणापत्र०मा बिहीबार ९फागुन ७० अन्तरक्रिया राखेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE