वीरगन्ज । पर्सामा अवैध गोदाममा छापा मार्दा तस्कर समूहको आक्रमणमा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगन्ज महानगरपालिका–१० स्थित एक गोदाममा सोमबार बिहान सशस्त्र प्रहरीले छापा मार्दा घटना भएको हो।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा, सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डारण गरिएको कपडा बरामद गरेका थिए। उक्त गोदामबाट ७ लाखभन्दा बढी मूल्यको कपडा फेला परेको छ।
कपडा बरामद भएपछि तस्कर समूहले सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। आक्रमणमा सशस्त्र प्रहरीको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा क्षति पुगेको छ। यस क्रममा ३ जना प्रहरी घाइते भएका हुन्, जसको जानकारी सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २७ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विचार...
माघ २७ गते, २०८२ - १५:४८
काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर २,६७२.३९ विन्दुमा बन्द भएको छ। सोमबार परिसूचक २६.०५ अंकले घटेको हो। ...
माघ २७ गते, २०८२ - १५:२९
महोत्तरी। महोत्तरी जिल्लाको आठ पालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाको जले...
माघ २७ गते, २०८२ - १५:२२
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जन...
माघ २७ गते, २०८२ - १५:११
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताएको छन् । आयोगको...
माघ २७ गते, २०८२ - १४:५१
दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापामा मतदान केन्द्र तथा स्थलहरूको संयुक्त अनुगमन सुरु भएको छ । झापाका प्रमुख ज...
माघ २७ गते, २०८२ - १४:१४
वीरगन्ज । पर्सामा अवैध गोदाममा छापा मार्दा तस्कर समूहको आक्रमणमा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगन्ज महानगरपालिका–१० स्थित एक गोदाममा सोमबार ...
माघ २७ गते, २०८२ - १३:४७
विराटनगर । ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई थप १०...
माघ २७ गते, २०८२ - १३:२४
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रत...
माघ २७ गते, २०८२ - १३:१८
इनरुवा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरुले दशकौंदेखि सुनसरी खोलाको बाढी, क...



प्रतिकृया लेख्नुहोस्: