काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेनाअन्तर्गतको गोर्खा कमान्डेन्ट ब्रिगेडका मेजर जनरल गेराल्ड स्ट्रिकल्यान्ड तथा डेभिड जे। रोविन्सनसहितको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गरेका छन् ।
सोमबार उक्त प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गरेको हो । भेटका क्रममा नेपालका लागि बेलायतका राजदूत समेतको उपस्थिति रहेको थियो ।
अवसरमा मेजर जनरल स्ट्रिकल्यान्डले ‘ब्रिगेड अफ गुर्खाज’ को सन् २०२५ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका थिए ।
भेटघाटका क्रममा नेपाल–बेलायत सम्बन्ध, आपसी हित तथा चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २७ गते, २०८२ - १३:४७
विराटनगर । ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई थप १०...
माघ २७ गते, २०८२ - १३:२४
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रत...
माघ २७ गते, २०८२ - १३:१८
इनरुवा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरुले दशकौंदेखि सुनसरी खोलाको बाढी, क...
माघ २७ गते, २०८२ - १२:४९
कास्की। कास्की –२ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला लडेर घाइते भएको छन्। उहाँ निर्वाचन अभियानमा नागरिक भेटघाटको क्रममा पोखरा –११ फूलब...
माघ २७ गते, २०८२ - १२:३६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको ब...
माघ २७ गते, २०८२ - १२:१९
दमक। झापाको कमल गाउँपालिकामा घरदैलो अभियानमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहलाई मतदाताहरुले विकास योजनाबारे जिज्ञासा राखेका छन् । सोमबा...
माघ २७ गते, २०८२ - १२:१०
काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेनाअन्तर्गतको गोर्खा कमान्डेन्ट ब्रिगेडका मेजर जनरल गेराल्ड स्ट्रिकल्यान्ड तथा डेभिड जे। रोविन्सनसहितको प्रतिन...
माघ २७ गते, २०८२ - ११:४५
रौतहट। आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की असई भन्दै सर्वसाधारणलाई झुक्याई लाखौँ रुपियाँ ठगी गरेको आरोपमा एक महिलालाइ प्रहरीले पक्राउ गरेको ...
माघ २७ गते, २०८२ - ११:३१
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व साम्राज्यवादले लोकप्रियतावाद (पपुलिजम) को प्रयोग गर्दै नेपालको लोकतन्त्र...
माघ २७ गते, २०८२ - ११:१७
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर...



प्रतिकृया लेख्नुहोस्: