Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

सुनको मुल्य तोलामा ४ हजार १ सय रुपैंयाँले बढ्यो

खबरडबली संवाददाता

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको छ।

यसअघि आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि बढेर तोलामा ५ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ब्रिटिस गोर्खाका कार्य प्रशंसनीय - राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रत...

सुनसरी ४ का मतदाताको माग: बाढी नियन्त्रणदेखी जङ्गली जनावर आतङ्क नियन्त्रणसम्म

इनरुवा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरुले दशकौंदेखि सुनसरी खोलाको बाढी, क...

कास्की– २ का नेपाली कांग्रेसका उम्मेदवार बास्तोला लडेर घाइते

कास्की। कास्की –२ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला लडेर घाइते भएको छन्। उहाँ निर्वाचन अभियानमा नागरिक भेटघाटको क्रममा पोखरा –११ फूलब...

पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको ब...

घरदैलो अभियानमा बालेनलाई प्रश्न, ‘तपाईको विकास योजना के छ ?’

दमक। झापाको कमल गाउँपालिकामा घरदैलो अभियानमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहलाई मतदाताहरुले विकास योजनाबारे जिज्ञासा राखेका छन् ।   सोमबा...

बेलायती सेनाका मेजर जनरल नेतृत्वको प्रतिनिधिमण्डलद्वारा राष्ट्रपतिसँग भेटघाट

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेनाअन्तर्गतको गोर्खा कमान्डेन्ट ब्रिगेडका मेजर जनरल गेराल्ड स्ट्रिकल्यान्ड तथा डेभिड जे। रोविन्सनसहितको प्रतिन...

सिआइबीको असई हुँ भन्दै लाखौँ ठगी गर्ने महिला पक्राउ

रौतहट। आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की असई भन्दै सर्वसाधारणलाई झुक्याई लाखौँ रुपियाँ ठगी गरेको आरोपमा एक महिलालाइ प्रहरीले पक्राउ गरेको ...

लोकप्रियतावादमार्फत लोकतन्त्रविरुद्ध प्रहार भइरहेको छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व साम्राज्यवादले लोकप्रियतावाद (पपुलिजम) को प्रयोग गर्दै नेपालको लोकतन्त्र...

सुनको मुल्य तोलामा ४ हजार १ सय रुपैंयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर...

धनकुटामा ७ उम्मेदवारले निर्वाचन प्रयोजनको बैंक खाता खोल्न मानेनन्

धनकुटा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूको आर्थिक कारोबार छुट्टै बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE