काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक आइतबार बिहान ८:३० बजे जुममार्फत बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ।
बैठकका लागि तीनवटा एजेन्डा तय गरिएको छ। जसअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ तथा केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २५ गते, २०८२ - १४:१४
नूक । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार विज्ञप...
माघ २५ गते, २०८२ - १४:१४
नूक । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार विज्ञप...
माघ २५ गते, २०८२ - १३:५३
तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ पसेलमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट पोखरा जाँदै...
माघ २५ गते, २०८२ - १३:४३
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुन: सञ्चालनमा आएको छ। शनिबारदेखि औ...
माघ २५ गते, २०८२ - १३:२३
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार आफ्नो पार्टी क्रियाशील रहेको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसङ्...
माघ २५ गते, २०८२ - १३:११
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोलका २० वर्षीय युवक अनिल महतो मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेक...
माघ २५ गते, २०८२ - १२:४६
फिदिम। पाँचथर जिल्लाका एक हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको (एच.पि.भि.)खोप लगाइने भएको छ । जिल्लाको एक नगर र सात गाउँपाल...
माघ २५ गते, २०८२ - १२:३७
कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका-१०, चुहा नजिकै ट्रकको ठक्करबाट एक बालको मृत्यु भएको छ । ठक्करबाट गम्भिर घाइते लम्कीचुहा वडा नम्बर ८ का १५ वर्षीय ...
माघ २५ गते, २०८२ - १२:३२
स्याङ्जा। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लागेसँगै स्याङ्जामा चुनावी सरगर्मी बढेको छ। दुई निर्वाचन क्षेत्र रहेको यस...
माघ २५ गते, २०८२ - १२:१७
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक आइतबार बिहान ८:३० बजे जुममार्फत बस...



प्रतिकृया लेख्नुहोस्: