काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी केहीबेरअघि टोकियोबाट स्वदेशका निम्ति प्रस्थान गरेको छन् ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गरेको थिए।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई नारिता अन्तरराष्ट्रिय विमानस्थलमा टोकियोस्थित नेपाली राजदूतावासका प्रमुख हरिहरकान्त पौडेलका साथै जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गर्नुभएको उक्त दूतावासले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०८२ - ११:२५
म्याग्दी। विश्वकै अग्लो स्थानमा रहेको भगवान विष्णुको मन्दिर मुक्तिनाथ धामको दर्शन गर्नका लागि भारतको नयाँदिल्लीबाट अब ३० घण्टामै पुगिने भएको छ । म...
माघ २२ गते, २०८२ - ११:१९
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो। ...
माघ २२ गते, २०८२ - ११:१५
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले दलित समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तिलाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएर समाजको नेतृत्वकर्ताका रूपमा ...
माघ २२ गते, २०८२ - ११:०७
गुल्मी। लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सू...
माघ २२ गते, २०८२ - १०:४२
कास्की। दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु १९ महिला फुटबलमा नेपालले आज बुधबार बङ्गालादेशसँग खेल्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा नेपाल...
माघ २२ गते, २०८२ - १०:३२
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशास...
माघ २२ गते, २०८२ - १०:२५
बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ व...
माघ २२ गते, २०८२ - १०:१२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी केहीबेरअघि टोकियोबाट स्वदेशका निम्ति प्रस्थान गरेको छन् । नेपाल र जापा...
माघ २२ गते, २०८२ - १०:०२
काठमाडौं । स्वास्थ्य बीमामा देखिएको समस्याबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले यस विषयमा छलफल गर्न बुध...
माघ २२ गते, २०८२ - ०९:५१
डोल्पा । भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण हिमाली जिल्ला डोल्पाका २३ मतदान केन्द्रमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने भए...



प्रतिकृया लेख्नुहोस्: