काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
करिब २५ वर्षको बैंकिङ अनुभव भएका शर्मा यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकका सीईओ भइसकेका छन् । बैंकका निवर्तमान सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत भएपछि उनलाई नयाँ सीईओमा नियुक्त गरिएको हो ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेका छन् भने सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । उनी एमबीए इन फाइनान्सतर्फ स्वर्ण पदक विजेता समेत हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २१ गते, २०८२ - १३:१८
जुम्ला। जुम्लामा मतदानस्थल अनुगमन तिब्र पारिएको छ । जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले जुम्लाका मतदानस्थल अनुगमन गरिएको जिल्ला प्रशासन कार्याल...
माघ २१ गते, २०८२ - १३:१०
लमजुङ। विभिन्न व्यक्तिले इजाजत लिएर राखेका ६९ थान हतियार प्रहरी प्रशासनलाई बुझाइएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ...
माघ २१ गते, २०८२ - १२:५६
नवलपरासी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ । जिल्लामा आवश्यकत...
माघ २१ गते, २०८२ - १२:३०
नेपालगन्ज। सिकलसेल जस्तै पश्चिम नेपालमा सबैभन्दा बढी देखिएको थालेसिमियाका बिरामीले पनि अबदेखि सरकारबाट एक लाख रुपियाँ बराबरको उपचार खर्च पाउने भएका छन...
माघ २१ गते, २०८२ - १२:१९
काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका...
माघ २१ गते, २०८२ - १२:०५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले प्रदेश संरचनाबारे गलत भाष्य निर्माण गरिएको बताएका छन् । मंगलबा...
माघ २१ गते, २०८२ - ११:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले झापाका सुकुमवासीसँग भेटघाट गरेका छन् । झापा–५ का उम्मेदवारसमेत...
माघ २१ गते, २०८२ - ११:३५
काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभए पनि सरकारी कागजातमध्ये कुनै एउटा भए मतदान गर्न पाइने स्पष्ट गरेको छ । निर्वाचन आयोगद्वारा स्थापना ग...
माघ २१ गते, २०८२ - ११:१८
काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो...
माघ २१ गते, २०८२ - १०:४५
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएका व्यक्तिका परिवारलाई झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ । ‘जेनजी शहीद पर...



प्रतिकृया लेख्नुहोस्: