झापा । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह झापा आइपुगेका छन्। उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सँग चुनावी प्रतिस्पर्धा गर्दैछन्।
बालेन माघ १२ गते पश्चिम नेपालको भ्रमणबाट फर्किएका हुन्। उनको भ्रमण अछामसम्म पुगेको थियो, तर चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला गम्भीर बिरामी परेपछि बालेन काठमाडौं फर्किएका थिए। सिटौला आइतबार काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएका छन्।
सोमबार साँझ यति एयरलायन्समार्फत झापा आएका बालेनसँग झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देन विमानस्थलमै जम्काभेट भएका थिए।
बालेनको पश्चिम नेपाल भ्रमणमा इलाम, पाँचथर, ताप्लेजुङ, पाथिभरा मन्दिर, तेह्रथुम, संखुवासभा, धनकुटा र सुनसरी हुँदै विराटनगर हुँदै काठमाडौं फिर्ता भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - २०:०९
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनावी मैदानमा उत्रिसकेको बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा ...
माघ २० गते, २०८२ - २०:०३
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको आर्थिक र वित्तीय स्थिति सार्वजनिक गरेको छ। रेमिट्यान्स: चालू आवको पहिल...
माघ २० गते, २०८२ - १९:५७
पाेखरा । रोजगारीका लागि विदेश पठाउने वहानामा ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमार्फत विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरे...
माघ २० गते, २०८२ - १९:५७
झापा । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह झापा आइपुगेक...
माघ २० गते, २०८२ - १९:५३
चितवन । आज चितवनमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईं समूह र प्रहरीले झडप भएको छ। भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुग्ने मौखिक अन...
माघ २० गते, २०८२ - १९:४६
खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खोटाङका २१ मतदान स्थललाई ‘अति संवेदनशील’ रूपमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक...
माघ २० गते, २०८२ - १९:४४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पेश गरिएको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। आयोगक...
माघ २० गते, २०८२ - १९:३१
काठमाडौं । मोडल तथा टिकटकर स्मारिका ढकालले नेकपा एमालेको प्रचार गीतमा नाचेको भिडियो क्लिप सार्वजनिक भएपछि माफी मागेकी छन्। गीत अझै रिलिज भइसकेको छैन,...
माघ २० गते, २०८२ - १८:२०
अर्घाखाँची । प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी सरगर्मी बढेको छ। एउटा मात्रै प्रतिनिधिसभा निर्वाच...
माघ २० गते, २०८२ - १८:०९
काठमाडौँ । नेपाल र चीनबीच रसुवागढी–केरुङ नाका हुँदै सामान ढुवानी गर्ने औपचारिक द्विपक्षीय समझदारी छ। कन्टेनर चीनबाट आउँछन्, सामान नेपाल भित्रिन्छ। तर ...



प्रतिकृया लेख्नुहोस्: