चितवन । आज चितवनमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईं समूह र प्रहरीले झडप भएको छ। भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुग्ने मौखिक अनुमति समूहलाई प्रहरीले दिएको थियो । तर बाटोमा सभा गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा लछारपछार भएको हो।
चितवन प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार, र्याली अनुमति अन्तर्गत तय मार्गमा मात्र पुग्न सक्ने व्यवस्था थियो।
प्रहरी प्रमुख गोविन्द पुरीले ५–७ सयको हाराहारीमा रहेको समूहले बाटो रोक्दा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको बताए। झडपमा कोही घाइते भने भएका छैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - २०:०९
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनावी मैदानमा उत्रिसकेको बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा ...
माघ २० गते, २०८२ - २०:०३
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको आर्थिक र वित्तीय स्थिति सार्वजनिक गरेको छ। रेमिट्यान्स: चालू आवको पहिल...
माघ २० गते, २०८२ - १९:५७
पाेखरा । रोजगारीका लागि विदेश पठाउने वहानामा ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमार्फत विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरे...
माघ २० गते, २०८२ - १९:५७
झापा । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह झापा आइपुगेक...
माघ २० गते, २०८२ - १९:५३
चितवन । आज चितवनमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईं समूह र प्रहरीले झडप भएको छ। भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुग्ने मौखिक अन...
माघ २० गते, २०८२ - १९:४६
खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खोटाङका २१ मतदान स्थललाई ‘अति संवेदनशील’ रूपमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक...
माघ २० गते, २०८२ - १९:४४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पेश गरिएको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। आयोगक...
माघ २० गते, २०८२ - १९:३१
काठमाडौं । मोडल तथा टिकटकर स्मारिका ढकालले नेकपा एमालेको प्रचार गीतमा नाचेको भिडियो क्लिप सार्वजनिक भएपछि माफी मागेकी छन्। गीत अझै रिलिज भइसकेको छैन,...
माघ २० गते, २०८२ - १८:२०
अर्घाखाँची । प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी सरगर्मी बढेको छ। एउटा मात्रै प्रतिनिधिसभा निर्वाच...
माघ २० गते, २०८२ - १८:०९
काठमाडौँ । नेपाल र चीनबीच रसुवागढी–केरुङ नाका हुँदै सामान ढुवानी गर्ने औपचारिक द्विपक्षीय समझदारी छ। कन्टेनर चीनबाट आउँछन्, सामान नेपाल भित्रिन्छ। तर ...



प्रतिकृया लेख्नुहोस्: