काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) १२०, गोलभेँडा सानो (लोकल) ८५, गोलभेँडा सानो (टनेल) १००, गोलभेँडा सानो (भारतीय) ९५ र गोलभेँडा सानो (तराई) ९५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ । आलु रातो ४०, आलु रातो (भारतीय) २८ र सुकेको प्याज (भारतीय) प्रतिकिलो ५५ रुपैयाँ तोकिएको छ ।
यस्तै, गाजर (लोकल) ८०, गाजर (तराई) ७०, बन्दा (लोकल) ५५, बन्दा (तराई) ५०, बन्दा (नरिवल) ४५, काउली स्थानीय ६०, काउली स्थानीय (ज्यापु) ८०, काउली तराई ४०, रातो मूला ४०, सेतो मूला (लोकल) २०, सेतो मूला (हाइब्रिड) ४०, भन्टा लाम्चो ८०, भन्टा डल्लो ९०, तने बोडी १७० र मकै बोडी ७० रुपैयाँ प्रतिकिलो रहेको छ ।
त्यसैगरी, मटरकोसा १३०, घिउ सिमी (लोकल) ९०, घिउ सिमी (हाइब्रिड) ८५, घिउ सिमी (राजमा) १५०, टाटे सिमी ११०, तिते करेला १३०, लौका ७०, परबर (लोकल) १००, परबर (तराई) १००, घिरौँला १००, पाकेको फर्सी ४०, हरियो फर्सी (लाम्चो) ६०, हरियो फर्सी (डल्लो) ६०, सलगम ९०, भिन्डी १३५, सखरखण्ड ६५, पिँडालु १०० र स्कुस ३० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।
रायोसाग ५०, पालुङ्गो साग १३०, चमसुर १३०, तोरीको साग ५०, मेथीको साग १३०, हरियो प्याज ६०, बकुला १५०, तरुल ८०, च्याउ (कन्य) १३०, च्याउ (डल्ले) ३५० र कुरिलो प्रतिकिलो १ हजार २०० रुपैयाँ तोकिएको छ ।
ब्रोकाउली १२०, चुकुन्दर ९०, रातो बन्दा २००, जिरीको साग २५०, सेलरी ३००, पार्सले ७००, सौफको साग १५०, पुदिना ५००, गान्टेमुला १००, इमली १८०, तामा १२०, तोफु १५० र गुन्द्रुक ४०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
फलफूलतर्फ स्याउ (झोले) २५०, स्याउ (फुजी) ३२०, केरा (दर्जन) २००, कागती ११०, अनार ४००, सुन्तला (नेपाली) १२०, तरबुजा हरियो १००, मौसम १००, जुनार १२०, भुइँकटहर प्रतिगोटा १५५ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, काँक्रो (लोकल) ६०, काँक्रो (हाइब्रिड) ४०, निबुवा ६०, नास्पाती (चाइनिज) २३०, मेवा (नेपाली) ७०, मेवा (भारतीय) १००, अम्बा १२०, लप्सी ७५, स्ट्रबेरी/भुइँऐसुलु ५००, किबी २५०, सरिफा २०० र एभोकाडो ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
मसला तथा अन्य सामग्रीतर्फ अमला ८०, अदुवा ८०, सुकेको खुर्सानी ४४०, हरियो खुर्सानी ८०, हरियो खुर्सानी (बुलेट) १००, हरियो खुर्सानी (माछे) ८०, हरियो खुर्सानी (अकबरे) ३००, भेडे खुर्सानी १२०, हरियो लसुन ९०, हरियो धनियाँ ८०, लसुन सुकेको (चाइनिज) ३२०, लसुन सुकेको (नेपाली) २४०, छ्यापी सुकेको १८०, छ्यापी हरियो १८० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
त्यस्तै, सुकेको माछा १ हजार, ताजा माछा (रहु) ३४०, ताजा माछा (बचुवा) २८०, ताजा माछा (छडी) २५०, रूख टमाटर १६०, राजा च्याउ ३०० र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: