बाजुरा। नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को आगामी ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा प्रतिनिधि छनोट प्रक्रियाले देशभरि तीव्रता पाएको छ । विभिन्न जिल्लामा सुरु भएको जिल्ला–स्तरीय निर्वाचन कार्यसूचीअनुसार बाजुरामा पनि महाधिवेशन प्रतिनिधि चयनका लागि आवश्यक तयारीहरू अघि बढाइएको स्थानीय स्रोतले जनाएको छ ।
प्रतिनिधि छनोट यही मङ्सिर १३ गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता प्रक्रियासम्मका पूर्वतयारीहरू तीव्र गतिमा चलिरहेका छन् ।
पार्टी निर्देशिका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची सार्वजनिक नगरी प्रतिनिधि छनोट प्रक्रियामा प्रवेश गर्न नपाइने भएकाले हाल सबै जिल्लामा मतदाता सूची फाइनत गर्दा गरिँदैछ । मङ्सिर १२ गतेसम्म सर्वसम्मतिका आधारमा उम्मेदवार टुङ्ग्याउने प्रयास भइरहेको र सहमति नजुटेमा भोलिपल्ट निर्वाचन प्रक्रियाबाट प्रतिनिधि चयन गरिने एमालेले जनाएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम मङ्सिर १५ गतेभित्र सम्बन्धित विभागमा बुझाइसक्नुपर्ने व्यवस्था छ । मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा आयोजक, क्षेत्रीय कमिटी, जनसङ्गठन, युवा, महिला, दलित, प्रवाससहित विभिन्न संरचनाबाट करिब दुई हजार दुई सय प्रतिनिधि सहभागी हुने पार्टीले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: