काठमाडौं । सुनको मूल्यमा लगातार पहिरो गइरहेको छ । नेपाली बजारमा सोमबारपनि सुनको मूल्यमा पहिरो गएको हो ।
आज सुन तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य आइतबार तोलामा ११ हजार ६०० रुपैयाँले घटेको थियो । यो २ दिनमा सुनको मूल्य तोलामा १३ हजार ६०० रुपैयाँले घटिसकेको छ।
आज चाँदीको मूल्यपनि तोलामा ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २६५ रुपैयाँले घटेर चाँदी ३ हजार १५ रुपैयाँमा किनबेच भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - १९:४६
खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खोटाङका २१ मतदान स्थललाई ‘अति संवेदनशील’ रूपमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक...
माघ २० गते, २०८२ - १९:४४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पेश गरिएको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। आयोगक...
माघ २० गते, २०८२ - १९:३१
काठमाडौं । मोडल तथा टिकटकर स्मारिका ढकालले नेकपा एमालेको प्रचार गीतमा नाचेको भिडियो क्लिप सार्वजनिक भएपछि माफी मागेकी छन्। गीत अझै रिलिज भइसकेको छैन,...
माघ २० गते, २०८२ - १८:२०
अर्घाखाँची । प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी सरगर्मी बढेको छ। एउटा मात्रै प्रतिनिधिसभा निर्वाच...
माघ २० गते, २०८२ - १८:०९
काठमाडौँ । नेपाल र चीनबीच रसुवागढी–केरुङ नाका हुँदै सामान ढुवानी गर्ने औपचारिक द्विपक्षीय समझदारी छ। कन्टेनर चीनबाट आउँछन्, सामान नेपाल भित्रिन्छ। तर ...
माघ १९ गते, २०८२ - २१:५१
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...



प्रतिकृया लेख्नुहोस्: