सोलुखुम्बु । सगरमाथा क्षेत्रनजिकको विमानस्थल लुक्लामा मौसम खुल्नासाथ एकैदिन ३ सय हवाई उडान भएको छ । शरद ऋतुको पर्यटकीय सिजन सुरु भएपछि सोमबार एकैदिन उच्च संख्यामा उडान भएको हो ।
सोमबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म लगातार १२ घण्टा उडान हुँदा करिब ३ सय उडान भएको लुक्ला विमानस्थलले जनाएको छ । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सोमबार यस वर्षको शरदीय सिजनकै सबैभन्दा धेरै उडान भएको हो ।
आजदेखि मौसममा सुधार आएसँगै काठमाडौं र मन्थलीबाट सीता, तारा र समिट एयरले उडान गरेका हुन् । दिनभर विमानस्थल व्यस्त रहँदा लुक्लामा उडान गर्ने हवाई जहाज तथा हेलिकप्टर दुवैले पूर्ण क्षमतामा उडान भरेका छन् ।
हवाई मार्गबाट मात्रै सोमबार १६ सयको संख्यामा पर्यटक खुम्बु प्रवेश गरेका छन् । तीमध्ये हवाईजहाजमार्फत १३ सय ५० र हेलिकप्टरमार्फत २ सय ५० को हाराहारीमा पर्यटक लुक्ला झरेका छन् । करिब १६ सय पर्यटक एकैदिन लुक्ला ओर्लिएको शरदीय सिजनको पहिलो दिन हो भने मौसम खुल्नेबित्तिकै त्यहाँ रहेका सोही संख्यामा पर्यटकहरू बाहिरिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: