धादिङ प्रहरी प्रमुख एसपी भेषराज रिजालका अनुसार राति २ बजेदेखि जवाङ खोलामा खसेको पहिरोले बाटो पूर्ण अवरुद्ध छ। पटक–पटक पहिरो खसिरहेकोले नयाँ सवारीलाई बाटोमै नआउन आग्रह गरिएको उनले बताए। जोखिममा रहेका सवारीलाई प्रहरीको निगरानीमा काटेर पास गराइए पनि हाल पूर्ण अवरोध कायम छ।
चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले नारायणगढ–मुग्लिन सडक खण्डमा तुइनखोला लगायतका धेरै ठाउँमा ढुंगा खस्ने क्रम जारी रहेको जानकारी दिए। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै बिहान ६ बजेदेखि नै राजमार्गमा गाडी रोकिएको उनको भनाइ छ।
तनहुँतर्फ पनि डुम्रे र आँबुखैरहनीमा गाडी होल्ड गरिएको छ। ट्राफिक प्रमुख कृष्णबहादुर चन्दका अनुसार सडक जोखिमपूर्ण रहेकाले बिहान ७ बजेदेखि मात्रै यात्रुहरूलाई छोड्ने वा फर्काउने निर्णय भइरहेको छ।
यद्यपि सडक डिभिजन कार्यालयले अवरोध हटाइएको जानकारी सार्वजनिक गरे पनि सुरक्षाकर्मीहरूले यात्रुको जीवनलाई खतरामा राखेर सवारी पास गर्न नसकिने स्पष्ट पारेका छन्।
प्रहरीले यात्रुहरूलाई अहिलेका लागि घरमै बस्न आग्रह गर्दै ठूलो वर्षा भइरहेसम्म राजमार्ग बन्द रहने सम्भावना रहेको चेतावनी दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: