Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सांकेतिक तस्विर
खबरडबली संवाददाता

 सप्तरी  । सप्तरीको खडक नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

बोदेबर्साइनबाट राजविराजतर्फ जाँदैगरेको मधेश प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको मधेश प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते खडक नगरपालिका १० बेलहा घर भएका मोटरसाइकल चालक २८ वर्षीय चिन्तामणि चौधरीकोको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिए ।

त्यसैगरी, अर्का मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका वडा ७ घर भएका २७ वर्षीय सोविन चौधरीको पनि उपचारको क्रममा ११ बजे मृत्यु भएको उनले बताए ।

मृतकको शव पोष्टमार्टमपछि शुक्रबार परिवारजनलाई बुझाइएको छ । सोही दुर्घटनामा मोटरसाईकलमा पछाडी सवार सोविनकी श्रीमती २५ वर्षीया रमिता चौधरी र सोविनकै साथी सन्तोष चौधरीको ८ वर्षीया छोरी रचना चौधरी घाइते भएका छन् । रमिताको पेट र दुवै खुट्टामा, रचनाको टाउको र खुट्टामा चोट लागेको छ । दुवै जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कांग्रेसमा एकताको जोड: विभाजन रोक्न छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई विग्रहमा जानबाट रोक्न र एकताबद्ध भएर निर्वाचनमा सहभागी हुनका लागि निरन्तर छलफल र संवाद भइरहेको ...

चार वर्षपछि टुंगियो भूपेन्द्र बडुवाल हत्याकाण्ड: ६ जनालाई आजीवन कारावास, ७ जनालाई जन्मकैद

कैलाली । बहुचर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले चार वर्षपछि अन्ततः फैसला सुनाएको छ । अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर ...

समानुपातिक बन्दसूचीबाट १७ दलका १७५ उम्मेदवारले फिर्ता लिए नाम, लोसपाका सबैभन्दा धेरै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट एकलसहित १७ वटा चुनाव चिह्नका १७५ ...

तीन वर्षमै झापा–२ मा पाँच अर्बको बजेट, विकासलाई संस्थागत गरें : सभामुख घिमिरे

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर व...

माघी पर्वको अवसरमा सुदूरपश्चिममा बुधबार सार्वजनिक बिदा, थारु समुदायको ‘जिता पर्व’लाई औपचारिक मान्यता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी (माघ) को अवसरमा बुधबार पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरे...

संसद भंग गरेर संविधानलाई जबरजस्ती लिकबाहिर पुर्‍याइयो, विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्छः सभामुख घिमिरे

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...

चुप लागेर बस्ने अवस्था छैन, आगामी निर्वाचन हाम्रो पार्टीका लागि अग्निपरीक्षा हाेः माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आगामी निर्वाचन आफ्नो पार्टीका लागि निर्णायक र अग्निपरीक्षा हुने बताएका छन् । उनले निर्वाचन...

कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी दर्ताको समय साँझ साढे ७ बजेसम्म, समय थप नहुने स्पष्ट

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको समय आज साँझ साढे ७ बजेसम्म कायम रहने भएको छ । विशेष महाधिवे...

शङ्कास्पद कारोबार प्रतिवेदन ३० प्रतिशतले बढ्यो, वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआइयू–नेपाल) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२4/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको ...

भ्रष्टाचारमुक्त समाजको परिकल्पना बनाएरै छाड्छु’ : प्रचण्ड

नेकपाका केन्द्रीय सदस्यले लिए सपथ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending