फेसबुक पोस्टमार्फत उनले सहयोग नगर्नेहरूले नै हिसाब माग्नु ‘छक्कलाग्दो कुरा’ भएको बताइन्। उनका अनुसार सहयोग गर्ने सबै दातालाई उनले हरेक रुपैयाँको विवरण व्यक्तिगत रूपमा व्हाट्सएपमार्फत उपलब्ध गराएकी छिन्। "मलाई पैसा चाहिएको होइन, घाइते र मृतक परिवारलाई सहयोग जुटाउन म दिनरात खटिएको छु," भन्दै उनले सहयोग रकमको मागलाई नियतमै शंका गर्ने प्रवृत्तिप्रति असन्तोष व्यक्त गरिन्।
तामाङले थपेकी छिन्, "जो घाइते भाइहरू र मृतक परिवारलाई चाहिएको छ, म यहाँबाट, उताबाट, जसरी हुन्छ खोजेर सहयोग पु¥याइरहेकी छु। तर तैपनि अनावश्यक औँला किन उठाइन्छ ?"
उनले सहयोग गर्न आफैंले कसैलाई नरोकेको स्पष्ट पार्दै अरूलाई आरोप लगाउनुअघि यथार्थ बुझ्न आग्रह गरेकी छन्। विपद्को घडीमा वास्तविक पीडितलाई सहयोग पुर्याउनेभन्दा पनि सामाजिक सञ्जालमा प्रश्न मात्र उब्जाउने प्रवृत्ति प्रोत्साहनयोग्य नभएको उनको तर्क छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - १८:१२
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...
पौष २९ गते, २०८२ - १८:०२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आगामी निर्वाचन आफ्नो पार्टीका लागि निर्णायक र अग्निपरीक्षा हुने बताएका छन् । उनले निर्वाचन...
पौष २९ गते, २०८२ - १७:५८
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको समय आज साँझ साढे ७ बजेसम्म कायम रहने भएको छ । विशेष महाधिवे...
पौष २९ गते, २०८२ - १७:५७
काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआइयू–नेपाल) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२4/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको ...
पौष २९ गते, २०८२ - १७:५१
नेकपाका केन्द्रीय सदस्यले लिए सपथ
पौष २९ गते, २०८२ - १७:४७
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ...
पौष २९ गते, २०८२ - १२:५२
काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भए...
पौष २९ गते, २०८२ - १२:३१
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधब...
पौष २९ गते, २०८२ - १२:२६
मुस्ताङ । चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । घटन...
पौष २९ गते, २०८२ - १२:२३
काठमाडौं । गृहमन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव ज...




प्रतिकृया लेख्नुहोस्: