Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कृषकहरूको मेहनतः जाजरकोटको हुलुजीउलामा झुल्न थाल्याे धान बाली

खबरडबली संवाददाता

जाजरकोट । जाजरकोटको हुलुजीउला गाउँमा धान बालीमा सुनौलो रंग भरीन थालेकाे छ। खेतमा झुलेका धानका दाना हावासँग हल्लिँदै खेतको सतहमा हल्का–हल्का चमक दिइरहेका छन् । बिहानको सूर्यको पहिलो किरणले खेतभरि सुनौलो प्रकाश फैलाउँछ र धानका दाना झिलिमिली चम्किन थाल्छन् । गाउँलेहरूका मेहनत र प्रकृतिको सौन्दर्यको मिश्रणले यहाँको दृश्य अविश्वसनीय रुपमा रमणीय देखिन्छ।

May be an image of grass

धानको प्रत्येक गेडीमा वर्षभरि खटिएका किसानहरूको श्रमको कथा छ । स–साना हातहरूले रोपेको, नियमित रूपमा सिँचाइ र हेरचाह गरिएको धानले आज यस्तो उपज दिन सफल भएको छ । हावामा हल्लिँदै झुलेको धानले केवल खेतलाई मात्र होइन, पूरा गाउँलाई जीवन्त बनाएको छ।

May be an image of grass

हुलुजीउलाको यो दृश्यले प्राकृतिक सुन्दरता र ग्रामीण जीवनको सरलता दर्शाउँछ । धान झुलेको खेतमा हिंड्दा सुनौलो दाना र हरियालीले आँखालाई राहत दिन्छ। कृषकहरूको मिहिनेत र प्राकृतिक सौन्दर्यको मेल–मिलापले यहाँको परम्परागत जीवनलाई झल्काउँछ।

May be an image of grassगाउँको पृष्ठभूमिमा स–साना गाउँघर, डाँडा र हरियालीले दृश्यलाई अझ आकर्षक बनाएको छ। हावामा हल्लिँदै झुलेको धान खेतमा रहरले फोटो खिच्नेहरु पनि पुगि रहेका हुन्छन् । 

May be an image of grassMay be an image of grassतस्विरः Krishi Press- कृषि प्रेसकाे फेसबुकबाट साभार 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending