Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

“कंबोडियाको आर्थिक वृद्धिमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान”

खबरडबली संवाददाता

फ्नोम पेन्ह । पछिल्ला ३० वर्षमा पर्यटन क्षेत्र कंबोडियाको आर्थिक विकासमा एक प्रमुख आधार स्तम्भको रूपमा स्थापित भएको छ । प्रधानमन्त्री हुन मानेटका अनुसार, देशमा शान्ति, राजनीतिक स्थिरता, सुरक्षा र राम्रो सामाजिक व्यवस्थाका कारण कंबोडिया एक सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

सन् २०२४ मा देशले ६.७ लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा २२.९ प्रतिशतले वृद्धि हो । सोही वर्ष पर्यटन क्षेत्रबाट ३.६३ अर्ब अमेरिकी डलर राजस्व आर्जन गरिएको थियो, जसले सकल घरेलु उत्पादन (जीडीपी) मा ९.४ प्रतिशत योगदान पुर्यायो र झण्डै ५.१ लाख रोजगारी सिर्जना गर्यो । 

सन् २०२५ को पहिलो आठ महिनामै ४.०५ लाख पर्यटकले कंबोडिया भ्रमण गरिसकेका छन् । प्रधानमन्त्रीले पर्यटन क्षेत्रले भविष्यमा पनि रोजगारी सिर्जना, आम्दानी वृद्धि, सांस्कृतिक संरक्षण तथा वातावरण र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

कृषि, गार्मेन्ट तथा निर्माण क्षेत्रसँगै पर्यटन पनि कंबोडियाको आर्थिक संरचनाको मुख्य आधार हो। साथै, विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल र ४५० किलोमिटर लामो सुन्दर समुद्री तटले कंबोडियालाई पर्यटकको लागि झनै आकर्षक गन्तव्य बनाएको छ । रासस/सिन्ह्वा 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending