काठमाडौं । सरकारले तोकेको समयावधिमा सूचीकरण प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जाल प्लाटफर्महरूबारे निर्णय गर्न आज बिहान १० बजे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा महत्वपूर्ण बैठक बस्ने भएको छ।
फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, युट्युब लगायतका प्रमुख अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीहरूले सरकारले तोकेको म्यादभित्र नेपालमा सूचीकरणका लागि निवेदन नदिएको भन्दै ती सञ्जाललाई बन्द गर्ने वा नगर्ने विषयमा आजको बैठकले ठोस निर्णय गर्नेछ।
यसअघि भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सबै सामाजिक सञ्जाल प्लाटफर्महरूलाई एक साताभित्र नेपालमा अनिवार्य सूचीकरण गर्न निर्देशन दिएको थियो। उक्त म्याद बुधबार राति सकिएको छ, तर हालसम्म कुनै पनि कम्पनीले सूचीकरण प्रक्रिया थालेका छैनन्।
सूचना प्रविधि मन्त्रालयले जनाएको अनुसार, आजको बैठकमा हुने निर्णयअनुसार आवश्यक कानुनी तथा प्राविधिक कार्यान्वयन अघि बढाइनेछ। सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचीकरण नभएका सञ्जालहरूलाई बन्द गर्ने तयारी सरकारको रहेको स्पष्ट पारेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - ०९:१९
जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?
चैत्र १८ गते, २०८२ - ०८:३८
दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...
चैत्र १८ गते, २०८२ - ०८:३२
मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...
चैत्र १८ गते, २०८२ - ०८:२७
काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...
चैत्र १८ गते, २०८२ - ०७:३८
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...
चैत्र १८ गते, २०८२ - ०७:२७
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...
चैत्र १८ गते, २०८२ - ०७:२४
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...
चैत्र १८ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...
चैत्र १८ गते, २०८२ - ०७:१९
बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...
चैत्र १८ गते, २०८२ - ०७:१४
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...


प्रतिकृया लेख्नुहोस्: