काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले घटेको हो ।
आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ३ सयमा भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...
चैत्र १४ गते, २०८२ - १९:०९
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा कुटिएका ५० वर्षीय युवराज ओलीले प्रदर्शनकारीलाई...
चैत्र १४ गते, २०८२ - १९:०६
भक्तपुर । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको छ। पारिवारिक स्रोतका अनुसार बिहान ...
चैत्र १४ गते, २०८२ - १९:०३
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोधपूर्ण कदमका रूपमा व्याख्या ...
चैत्र १४ गते, २०८२ - १८:५७
वीरेन्द्रनगर । १६ वर्षीया इनिशा बिकको हत्या प्रकरणमा दोषीलाई कारबाहीमा ढिलाइ भएको भन्दै शनिबार वीरेन्द्रनगरमा अधिकारकर्मी र सामाजिक अभियन्ताले प्रदर्...



प्रतिकृया लेख्नुहोस्: