काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने र पार्टी नेतृत्वसँग खुला संवादको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘खुला आँगन’ नामक साप्ताहिक कार्यक्रमको सुरुवात गरेको छ ।
पार्टी र जनताबिचको दूरी घटाउँदै राष्ट्र निर्माणका विविध पक्षमा प्रत्यक्ष छलफल गर्ने हेतुले यो अभियान थालिएको हो । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार, हरेक शुक्रबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा यो कार्यक्रम आयोजना हुनेछ । यस कार्यक्रममा पार्टीका सदस्यहरू, शुभेच्छुकहरू तथा आमनागरिकहरूले कुनै पनि पूर्वनिर्धारित एजेन्डाविना स्वतन्त्र रूपमा आफ्ना विचार, सुझाव, गुनासा र जिज्ञासाहरू राख्न सक्नेछन् ।
‘खुला आँगन’ कार्यक्रमको मुख्य उद्देश्य जनताको आवाजलाई सिधै नेतृत्व तहसम्म पुर्याउनु, नीति निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउनु र एक उत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्नु रहेको पार्टीका प्रवक्ता मनीष झाले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १८:००
कालिकाेट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम कालीकोट निर्...
पौष १७ गते, २०८२ - १७:५६
काठमाडौँ । सरकारले सन् २०२५ लाई नेपाल पर्यटनको निर्णायक वर्षका रूपमा अघि सारे पनि वर्षको अन्त्यमा नतिजा भने मिश्रित देखिएको छ । नेपाल पर्यटन बोर्ड...
पौष १७ गते, २०८२ - १७:४८
केन्या । नैरोबीको किम्बु क्षेत्रको ग्रामीण सडक किनारमा रहेको एक सानो झुपडीमा सफारी मार्टिन्स आफ्ना ग्राहक इयान एन्जेङ्गालाई लिएर पुग्छन्। झुपडीको काठ...
पौष १७ गते, २०८२ - १७:४६
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल भएको छ । सामाजिक विकासमन्त्री मेघराज खड्...
पौष १७ गते, २०८२ - १७:४२
सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा रुससँग बनाएको ‘अजेय गठबन्धन’ को प्रशंसा गर्दै विदेशमा लडिरहेका आफ्ना सैनिकको सराहना गरेक...
पौष १७ गते, २०८२ - १७:२०
कङ्गो । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) सरकारले डिसेम्बरको सुरुदेखि देशको पूर्वी प्रान्त दक्षिण किभुमा बढ्दो हिंसाका कारण एक हजार ५०० भन्दा ब...
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...




प्रतिकृया लेख्नुहोस्: