सल्यान । सल्यान गाडी दुर्घटनामा घाइते भएका १४ जनाको विवरण खुलेको छ । नेपालगन्जबाट सल्यानको रागेचौर जाँदै गरेको भे.१ख ३९९६ नम्बरको एसएमएल गाडी कुमाख गाउँपालिका– २, बराई जिउला मोडमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सल्यान कुमाख– ४ का अन्दाजी २८ वर्षीय चालक पारस आचार्य, ३६ वर्षीय भूपेन्द्र बस्नेत, ६३ वर्षीय टीकाराम आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका– ९ की ३१ वर्षीया तुलसा सुनार, कुमाख– २ की ३२ वर्षीया दीपा बुुढाथोकी, उनकी ६ वर्षीया छोरी कोपिला बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
यस्तै, कुमाख गाउँपालिका– १ का १६ वर्षीय इन्द्र रावत, कुमाख– ४ का ५६ वर्षीय डोले बस्नेत, रुकुम पश्चिम चौरजहारी नगरपालिका– १ की ८४ वर्षीया चन्द्री बस्नेत, ३१ वर्षीया कुन्ता विष्ट, कुमाख– ४ की ३५ वर्षीया निर्मला बुढाथोकी, १० वर्षीया जेनिसा राना, ६ वर्षीय महेन्द्र बस्नेत र ६२ वर्षीय कलिभान हमाल रहेको प्रहरीको भनाइ छ ।
घाइते सबैलाई उपचारका लागि नेपालगन्ज पठाइएको बस्नेतको भनाइ छ । गाडी सडकको मोडबाट झन्डै २५ मिटर तल अर्को सडकमा खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: