काठमाडौँ । कालीमाटी तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा भन्टा, काउलीसहितका केही तरकारीको मूल्य थोरै घटेको छ। तर, गाँजरसहितका केही तरकारी र फलफूल भने महँगिएका छन्। कालीमाटीमा आज धेरैजसो तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २५, टनेलको गोलभेँडा ३९, रातो आलु ४३, सुकेको भारतीय प्याज ४७, लोकल गाँजर ९५, बन्दा २६, स्थानीय काउली ५१, हाइब्रिड सेतो मुला १९, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४२, तने बोडी १८, मकै बोडी ४७ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला १७, तराईको परबल ३१, घिरौँला ३६, झिँगुनी ४१, हरियो फर्सी डल्लो ३१, पाकेको फर्सी ४५, भिन्डी ३१, कन्य च्याउ १३५, डल्ले च्याउ ४२५, ब्रोकाउली ६६, न्युरो ८५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २९, टनेलको गोलभेँडा ३९, रातो आलु ४३, सुकेको भारतीय प्याज ४६, लोकल गाँजर ८५, बन्दा २६, स्थानीय काउली ५२, हाइब्रिड सेतो मुला २१, लाम्चो भन्टा ३१, डल्ले भन्टा ४३, तने बोडी १८, मकै बोडी ४७ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १८, तराईको परबल ३१, घिरौँला ३५, झिँगुनी ४४, हरियो फर्सी डल्लो ३१, पाकेको फर्सी ४५, भिन्डी २८, कन्य च्याउ १३५, डल्ले च्याउ ४२५, ब्रोकाउली ६५, न्युरो ८५ रुपैयाँ प्रतिकिलो थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: