काठमाडाैं । कोटेश्वरमा भएको दुर्घटनामा मोटरसाइकलचालकले ज्यान गुमाएका छन् ।
काठमाडौं महानगरपालिका– ३२, कोटेश्वर मदन भण्डारी पेप्सी डिपोनजिक सडकमा बा.प्र ०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलचालक सोही ठाउँ बस्ने २५ वर्षीय पवन पराजुलीको मृत्यु भएको हो ।
शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८२ - २०:३८
सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँगको वार्ताका क्रममा युक्रेनमा जारी युद्धमा मस्कोलाई पूर्ण समर्थन गर्ने प्रस...
आषाढ़ २९ गते, २०८२ - २०:३३
उदयपुर । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि उदयपुरमा पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ । आकासे पानी...
आषाढ़ २९ गते, २०८२ - २०:२६
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार क्षेत्रभित्र बङ्गुर तथा सुँगुरको खोर हटाउन उर्दी गरिएको छ । बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्...
आषाढ़ २९ गते, २०८२ - २०:२०
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख सुनिता डङ...
आषाढ़ २९ गते, २०८२ - २०:१६
काठमाडौं । काठमाडौँ महानगरपालिका-१६ बालाजु चमतिस्थित झोला गोदाममा आगलागी हुँदा दुई करोडको क्षति भएको बताइएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अ...
आषाढ़ २९ गते, २०८२ - २०:११
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारमा पानी जमेको खाल्डोमा डुबेर एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा स्थायी घर भइ काठमाड...
आषाढ़ २९ गते, २०८२ - १८:४१
पाँचथर । आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिनाले विदेश जाने सप...
आषाढ़ २९ गते, २०८२ - १८:३५
काठमाडाैं । स्रोत नखुलेको विदेशी मुद्रासहित एक युवक विमानस्थलमा पक्राउ परेका छन् । थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेकानागार्जुन न...
आषाढ़ २९ गते, २०८२ - १८:२९
सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला ...
आषाढ़ २९ गते, २०८२ - १८:२२
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्...
प्रतिकृया लेख्नुहोस्: