सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा स्थानीय युवाहरूले आइतबार तालाबन्दी गरेका छन् । नगरपालिकामा भ्रष्टाचार तथा अनियमितता बढेको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।
आर्थिक वर्षको अन्तमा प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेर निमित्तको भरमा पालिकामा अनियमितता गर्न कार्यवाहक नगरप्रमुख इसरत परविनले खोजेको उनीहरूको आरोप छ ।
निमित्तको भरमाम भ्रष्टाचार गर्न खोजिरहेको भन्दै उनीहरू आन्दोलनमा उत्रेका छन् । नगरपालिकामा तालाबन्दी भएपछि कार्यालयको कामकाज ठप्प भएको छ ।
नगरपालिकामा भ्रष्टाचार मौलाएको, सिसिटिभी, विषादी, कर्मचारी भर्ना सबैमा भ्रष्टाचार भइरहेको स्थानीय युवा नेता अनिल यादवले भने । तालाबन्दी गर्न राजविराज नगर परिक्रमा गर्दै निकालिएको जुलुसमा राजविराज नगरपालिकाका हाल निलम्बित नगरप्रमुख भीमराज यादव पनि सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १९:०४
ओखलढुङ्गा । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ । स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर...
पौष १५ गते, २०८२ - १८:५९
काठमाडाैँ । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्य...
पौष १५ गते, २०८२ - १८:२५
हाेमबहादुर बस्नेत उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रौतामाई गाउँपालिकाको एकता सन्देश सभा रौतामाई–मुर्कुचीमा सम्पन्न भएको छ । मंगलबार रौतामाई ...
पौष १५ गते, २०८२ - १८:१२
दाङ । दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्याल...
पौष १५ गते, २०८२ - १७:३६
दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा जि...
पौष १५ गते, २०८२ - १७:३४
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम मुलुकको विकास, समृद्धि र एकताका लाग...
पौष १५ गते, २०८२ - १७:३०
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, इतिहास तथा त्याग–बलिदानविहीन व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देश नै क...
पौष १५ गते, २०८२ - १७:२५
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको रणनीतिक महत्वका कारण छिमेकी मुलुकहरू र विश्वका शक्तिशाली देशहरूको चलखेल स्वाभाविक रहेको ब...
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...




प्रतिकृया लेख्नुहोस्: