रूस। रूसको ब्रायन्स्क ओब्लास्टमा भएको पुल विस्फोटमा तीन सय ८८ जना सवार यात्रुवाहक रेल पटरीबाट खस्दा सात जनाको मृत्यु भएको ब्रायन्स्कका गभर्नर अलेक्ज्याण्डर बोगोमाजले बताएको छन् ।
आइतबार समाचार च्यानल रोसिया २४ मा बोल्नुहुँदै बोगोमाजले पुल रेल गुडिरहेको बेला विस्फोट भएको जानकारी दिए।
मस्को रेल्वेले रिपोर्ट गरेको छ कि क्लिमोभबाट मस्को जाँदै गरेको यात्रुवाहक रेल नम्बर ८६ को लोकोमोटिभ र धेरै डिब्बाहरू सडक पुलको स्प्यान भत्किँदा भ्यागोनिच्स्की जिल्लामा पटरीबाट खसेका थिए । रूसी अनुसन्धान समितिले पुल भत्किनुलाई आतङ्कवादी आक्रमणको रूपमा वर्गीकृत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १३:५१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोह महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गर्ने भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा ...
पौष २७ गते, २०८२ - १३:४०
काठमाडौं । रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। पार्टी स्रोतका अनुसार, आचार्यले विभिन्न ...
पौष २७ गते, २०८२ - १३:२४
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंमा सुरु भएको छ। महाधिवेशनका अवसरमा राजधानीका विभिन्न स्थानबाट र्याली र जुलुस निकालिएको...
पौष २७ गते, २०८२ - १३:०४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। आजबाट सुरु भएको महाधिवेशनका लागि विभिन्...
पौष २७ गते, २०८२ - १२:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची अध्यावधिक गरेको छ। उज्यालो नेपाल पार्टीसँग...
पौष २७ गते, २०८२ - १२:४४
काठमाडौं । सुनको भाउ फेरि बढेर प्रतितोला २ लाख ७० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ ह...
पौष २७ गते, २०८२ - १२:३६
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोगले सम्भावित विवाद समाधानसम्बन्धी विषयमा पूर्वअध्ययन थालेको छ। आयोग स्रोतका अन...
पौष २७ गते, २०८२ - १२:२५
काठमाडौँ । इन्डियन आइडलका विजेता गायक प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको खबर आएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार हृदयघात भएपछि उनलाई न...
पौष २७ गते, २०८२ - ११:२४
चितवन । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएको दुई बस मध्य एउटा फेला परेको छ । नदीमा खसेको अठार महिनापछि आज दुई...
पौष २७ गते, २०८२ - ११:०७
गुल्मी। गुल्मीमा राधामाधव समिति अन्तर्गत रेसुङ्गा सत्संग केन्द्रले बौद्धिक अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ । चिसो अ...




प्रतिकृया लेख्नुहोस्: