काठमाडौं । गर्मी मौसममा छालाको विशेष हेरचाह चाहिन्छ। यो मौसममा गर्मी, धुलो र पसिनाका कारण छाला धेरै खराब हुने गर्छ । यस बाहेक गर्मीको समयमा मानिसहरूले छाला सम्बन्धी समस्याहरू जस्तै पिम्पल, दाग र टेनिङ जस्ता समस्याहरू पनि सामना गर्छन्।
यी स्किनकेयर समस्याहरूबाट छुटकारा पाउन मानिसहरूले धेरै प्रकारका सौन्दर्य उत्पादनहरू प्रयोग गरे पनि कहिलेकाहीं तिनीहरूले कामसमेत गर्दैनन्। यस्तो अवस्थामा तपाईं एलोभेरा प्रयोग गर्न सक्नुहुन्छ, जसले तपाईंको छालालाई प्राकृतिक रूपमा स्वस्थ राख्न मद्दत गर्दछ। किनभने, यसमा प्रचुर मात्रामा भिटामिन, एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले छालालाई डि हाइड्रेसनबाट बचाउँछ। एलोभेराको प्रयोग कस्ता तरिकामा गर्न सकिन्छ, हामी तपालाई बताउने छौं ।
एलोभेरा र मुलतानी माटाे
गर्मी मौसममा हुने अधिकांश छालाको समस्या एलोभेराले कम गर्न सकिन्छ । यसका लागि मुलतानी माटोमा एलोभेरा मिसाएर अनुहारमा लगाउने । यो फेस मास्क बनाउन दुई चम्चा मुलतानी माटो र २ चम्चा ताजा एलोवेरा जेल लिनु होस्। यसलाई राम्ररी मिलाएर अनुहारमा लगाउनु होस्। प्याकलाई १५ मिनेटको लागि छोड्नुहोस् र चिसो पानीले धुनुहोस्। यो फेस मास्कले अनुहारको चायाँ , दाग, झुर्रियाँ, सनबर्न र टेनिंगबाट छुटकारा पाउन मद्दत गर्दछ।
एलोभेरा र काक्रो
एलोभेरा र काक्राेकाे फेस मास्क नरम र चम्किलो छालाको लागि स्वस्थ मानिन्छ। दुबै छालालाई शीतलता र ताजापन दिन्छ। तिनीहरूले टेनिंग र दाग कम गर्न पनि मद्दत गर्दछ। यसको प्रयोग गर्न एक चम्चा एलोभेरा जेल र काक्रोको रस लिनुहोस्। राम्रोसँग मिलाएर अनुहारमा लगाउनु होस् र लगभग १५ मिनेटको लागि छोड्नुहोस्। यस पछि पानीले धुनुहोस्।
एलोभेरा र गुलाब जल
एलोभेरा र गुलाबजल मिसाएर लगाउनाले छालाको जलन र तातोपन कम हुन्छ। साथै, यसले तपाईको छालालाई नरम र चम्किलो बनाउँछ। यसलाई प्रयोग गर्नका लागि एक चम्चा ताजा एलोभेरा जेल लिनुहोस् र त्यसमा गुलाब जलको केही थोपा मिसाउनु होस्। यसलाई राम्ररी मिलाएर अनुहारमा लगाउनु होस्। यसपछि यसलाई १५ मिनेटसम्म छोडेर पानीले धुनुहोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०९:२९
काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...
आषाढ़ ११ गते, २०८३ - ०८:४९
काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...
आषाढ़ ११ गते, २०८३ - ०८:४५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...
आषाढ़ ११ गते, २०८३ - ०८:४२
काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...
आषाढ़ ११ गते, २०८३ - ०८:३९
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३०
वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...
आषाढ़ ११ गते, २०८३ - ०८:२६
पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...
आषाढ़ ११ गते, २०८३ - ०८:२५
लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...
आषाढ़ ११ गते, २०८३ - ०८:२१
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...



प्रतिकृया लेख्नुहोस्: