काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित चर्चित ‘शान्दार म:म’ पसलमा म:मभित्र कपाल भेटिएको घटना सार्वजनिक भएको छ।
सो घटनाबारे नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनुप अधिकारीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका हुन्। उनले पसलबाट म:म अर्डर गर्दा म:मभित्र कपाल भेटिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। फेसबुकमा उनले लेखेका छन् स्
'धन्यवाद शान्दार म:म दरबारमार्ग, म:म सहित मिठो अचार र कपाल दिनुभएकोमा। यति जनस्वास्थ्यप्रति उत्तरदायी हुनुभएकोमा धन्यवाद दिँदै गुणस्तर नियामक निकायको ध्यान आकर्षण गराउन चाहन्छु।'
उक्त पोस्टसँगै उनले म:मको तस्वीर समेत पोष्ट गरेका छन् जसमा स्पष्ट रूपमा कपाल देखिएको छ। यो घटनापछि सामाजिक सञ्जालमा उपभोक्ताहरूले खाद्य सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएका छन्। धेरैले यस्तो प्रतिष्ठित स्थानमा यस्तो लापरवाही हुनु लाजमर्दो भएको टिप्पणी गरेका छन्।
जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता घटनाको अनुगमन गर्न सम्बन्धित सरकारी निकाय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ता हित संरक्षण मञ्चले तत्काल ध्यान दिनुपर्ने माग गरिएको छ। यस विषयमा शान्दार म:मको व्यवस्थापन पक्षको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: