Ntc summer Offer
Khabar Dabali ८ असार २०८२ आईतवार | 22nd June, 2025 Sun
Investment bank

प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु

खबरडबली संवाददाता

प्युठान । प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ ।

स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रपक्ता प्रहरी निरीक्षक केशब पौडेलले जानकारी दिए । केही पार्कको हेरचाह गर्दै आएका थिए ।

वाटर फाउन्टेनको मर्मतका क्रममा करेन्ट लागेर उहाँ गम्भीर घाइते भएका थिए । तत्कालै उपचारका लागि प्युठान अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेको प्रवक्ता पौडेलको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु

पेरिस । फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा आइतबार बिहान एक विवाह समारोहमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेहुलीसहित दुई जनाको मृत्यु भएको छ । आक्र...

कोटेश्वर दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं । कोटेश्वरमा भएको दुर्घटनामा मोटरसाइकलचालकले ज्यान गुमाएका छन् । काठमाडौं महानगरपालिका– ३२, कोटेश्वर मदन भण्डारी पेप्सी डिपोनजिक सडकमा बा...

सुर्खेतमा ट्रयाक्टर दुर्घटनामा परी दुईको मृत्यु, नौ घाइते

सुर्खेत । सुर्खेतमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । शनिबार राति चौकुने गाउँपालिका– ६, साल्मबाट पञ्चपुरी नगर...

सर्पकाे टाेकाइबाट एक महिलाको मृत्यु

सर्लाही । सर्लाहीको बागमतीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार बागमती नगरपालिका– ११, निवासी बागलाल स्याङतानकी श्रीमती ३६ वर्षकी ...

सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराजले भेटे प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री ...

इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय दिइने : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेका छन् । “हामी इरानसँग कुरा गर्ने...

काठेखोला गाउँपालिकामा चार सय बढी घर बाढीपहिरोको जोखिममा

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा चार सय बढी घर बाढीपहिरोको जोखिममा रहेको पाइएको छ । काठेखोला गाउँपालिका विपद् व्यवस्थापन समितिका अनुसार गाउँपाल...

टाइम्स बास्केटबल लिग च्याम्पियन

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाइम्स बास्केटबल क्लबले जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रम...

पशुपतिकाे शव जलाउने बिद्युतीय मेसिनमा पनि भ्रष्टाचार

पशुपति विकास कोषका सदस्यसचिवसहित १७ जनाविरुद्ध मुद्दा

ताप्लेजुङमा सिरिजङ्घाको बजेट ५८ करोड ७५ लाख

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले झण्डै ५९ करोड रुपियाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाले उक्त रकम बराबरक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending