युवराज कार्की (सन्ताेष)
उदयपुर । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन रुपमा चिनिने योङ कम्युनिस्ट लिग (वाइसिएल) को तीन नगरपालिका र एक गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ ।
वासिएल उदयपुरका जिल्ला संयोजक इश्वर पोखरेलका अनुसार कटारी नगरपालिका, त्रियुगा, चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिकामा वासिएलको पालिका सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको हो ।
जिल्ला संयोजक पोखरेलका अनुसार वाइसिएलको त्रियुगा नगरपालिकाको तेस्रो सम्मेलनबाट विशाल राईको अध्यक्षतामा ३३ सदस्य नगर समिति चयन भएको छ । जसमा उपाध्यक्ष उपाध्यक्ष मधु थापा, पुजना राई, सोमकुमार मगर, सचिवमा मणिकुमार राई, सहसचिवमा हिमा राई, तेजनारायण थापामगर, पुष्पलाल न्यौपाने र कोषाध्यक्षमा शंकर साह लगायत छन् ।
यसैगरी चौडण्डीगढी नगरपालिकामाको वाइसिएलको तेस्रो नगरसम्मेलनबाट साङ्गेनहाङ राइको अध्यक्षतामा २९ सदस्य नगर समिति चयन भएको छ । उपाध्यक्ष सरिता माले, रामप्रसाद राई, सचिवमा सबिन मगर, सहसचिव किरणकुमार राई, पर्वत खड्का, केनिस मगर र कोषध्यक्षमा रिजना राई चयन भएका हुन् ।
यता कटारी नगरपालिकको दोस्रो नगरसम्मेलनबाट वाइसिएल नगर अध्यक्षमा सन्देश कार्की, उपाध्यक्षमा विकल बराल, लोकेन्द्र मगर, रेनुका परियार, सचिवमा भेषराज खत्री, सहसचिवमा रुद्र श्रेष्ठ, विजय पौडेल र दिनेश श्रेष्ठ, कोषाध्यक्षमा कल्पना राई चयन भएका छन् । कटारी जम्मा ३६ सदस्य नगरसमिति बनेको जिल्ला संयोजक पोखरेलले जानकारी दिए ।
वासिएलको दोस्रो गाउँपालिका सम्मेलनबाट लिम्चुङबुङ गाउँपालिकामा विश्वदिप राईको अध्यक्षतामा ३३ जनाको नयाँ कार्यसमिति चयन भएको छ । जसमा उपाध्यामा महेस राई, कैबिना राई, तारा माझी, सचिवमा मणिराज राई, सहसचिवमा टोमाबुङ राई, राजन परियार, जितेन्द्र मगर र कोषाध्यक्षमा संचिता राई चयन भएका छन् ।
उदयपुरका आठपालिकामध्ये बेलका नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकामा वाइसिएलको पालिकासम्मेलन हुन बाँकी रहेको पोखरेलको भनाइ छ । उनले भने, ‘बाँकी पालिकामा पनि सकेर छिट्टै जिल्ला सम्मेलन गर्ने तयारीमा छौँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: