Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

ओलीको निशानामा कान्छारामः राज्यमन्त्री पद खुस्कियो

खबरडबली संवाददाता

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पदमुक्त भएका छन् ।  बुधबार राज्यमन्त्री तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् । 

पछिल्ला दिनहरुमा तामाङले सरकारको विरोध गर्दै आइरहेका थिए । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि तामाङ सरकारप्रति थप आक्रोशित बनिरहेका थिए । ओलीले गृहमन्त्रीमार्फत् उनलाई राजीनामा गर्नं दबाब बढाएका थिए । तर उनले आफूले राजीनामा नगर्ने अडान राखेपछि प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका हुन् ।

तामाङ गत साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसबाट राज्यमन्त्री बनेका उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । ठेक्कापट्टामा समेत संलग्न रहेका तामाङ बेलाबेला विवादमा आइरहने पात्र हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ‘नेटो’बाट बाहिरिने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमा देशहरूको शक्तिशाली सैन्य संगठन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)बाट अमेरिका बाहिरिने विषयमा गम...

श्रीलङ्काद्वारा ३९ वटा देशलाई निशुल्क पर्यटन भिसा दिने तयारी

काठमाडौँ ।  श्रीलङ्काले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तिहरुलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी ६ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको ...

युद्धको प्रभाव: भारतमा इन्धन महँगियो, नेपालमा कस्तो पर्ला असर?

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता बढ्दै जाँदा भारतले उड्डयन टर्बाइन इन्धन (एटिएफ) र व्यावसायिक एलपिजीक...

प्रि-मनसुनको महिना : औसतभन्दा बढी वर्षा

काठमाडौँ । प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार यस वर्ष पनि मङ्गलबारस...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित ...

साना दलको आवाज : संसद्का संरचनामा सम्मानजनक सहभागिताकाे माग

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका साना दलहरूले संसद्का सबै संरचनामा आफ्नो उपस्थिति सुनिश्चित गर्न माग गरेका छन्। २१ फागुन...

संसदीय दल नेता चयन प्रक्रियाप्रति योगेश भट्टराई असन्तुष्ट

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई ले संसदीय दलको नेता चयन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर...

महेश बस्नेतविरुद्ध अनुसन्धान माग गरिएको रिट उच्च अदालत पाटनद्वारा खारेज

काठमाडौं ।  बलात्कार आरोपमा अनुसन्धान गरी कारबाही अघि बढाउन माग गर्दै दायर गरिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। सोमकान्त मैनाली र केशव प्रसाद अ...

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएपछि उत्पादन रोकिएकोमा सो उपकरणको मर्मत गरी आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको ...

अब ३३ सय भन्दा कममा जहाज चढ्न नपाइने

काठमाडौं । हवाई इन्धनको भाडा बढेसँगै हवाई जहाजको भाडा समेत बढेको छ । नेपाल वायुसेपा सञ्चालक संघले बुधबार बढेको इन्धनको मूल्य (सरचार्ज) समायोजन गरेर नय...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending