काठमाडौं । एसईईमा ह्वाट्सएपमार्फत चिट चोराउने दुई जना निरीक्षकलाई बारा प्रशासनले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पन्नादेवी कन्या उमावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड सौरभ यादव रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार प्रशासनले परीक्षा केन्द्रहरूमा अनुगमन गरेको थियो। कलैयाको पन्नादेवी कन्या उमावि सेन्टरमा सूचना पाएपछि निगरानी बढाइएको थियो।
ह्वाट्सएपमा प्रश्नपत्रको फोटो पठाएर उत्तर प्राप्त गरी परीक्षार्थीलाई चिट चोराउन मद्दत गरेका निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड सौरभ यादव पक्राउ परेका हुन्।
प्रजिअ अधिकारीले हिमालप्रेससँग भने,‘उनीहरूले ‘साथी’ नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको फोटो खिचेर राख्ने र उत्तर प्राप्त भएपछि परीक्षार्थीलाई दिने गर्दा रहेछन्।’
उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रजिअ अधिकारीको भनाइ छ। यसरी डिजिटल माध्यमबाट चिट चोर्ने प्रक्रिया पत्ता लगाउएपछि प्रशासनले अन्य परीक्षा केन्द्रहरूमा पनि निगरानी कडा बनाएको छ।
एसईईमा बारामा मात्र नभई यस्ता घटना देशभरकै परीक्षा केन्द्रमा हुनसक्ने भएकाले यसतर्फ सर्तक हुनुपर्ने प्रजिअ अधिकारीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: