भक्तपुर । वाईसिएल, नेपाल बागमती प्रदेश समितिले सहिद सप्ताहको अबसरमा आयोजित मैत्रीपुर्ण फुटसलमा अखिल क्रान्तिकारी उपत्यका बिशेष प्रदेश समिति विजयी भएको छ । माओवादी केन्द्रका युवा नेताहरुको समुहलाई ४–१ ले पराजित गर्दै क्रान्तिकारी विजेता बनेको हो ।
रोयल नेपाल फुटसल मध्यपुर थिमि–२ स्थित दिव्यश्वरी टाउन प्लानिङमा भएको फुटसलमा चार टिम सहभागी भएका थिए । वाईसियल नेपाल बागमती प्रदेश समिति, नेकपा ९माओवाद केन्द्र० युवा नेताहरु, अखिल९क्रान्तिकारी० उपत्यका बिशेष प्रदेश समिति र अखिल क्रान्तिकारी बागमती प्रदेश समिति सहभागि रहको पुटसलमा विजेता अखिल क्रान्तिकारी उपत्यका प्रदेश समितिले युवा नेताहरुको समुहलाई ४–१ गोल अन्तारमा पराजित गरेको थियो ।
यसैगरी खेलमा वाईसियल नेपाल वागमती प्रदेश र अखिल (क्रान्तिकारी) वागमती प्रदेशबीच भएको खेलमा वाईसिइलको टिमबाट ललित श्रेष्ठले खेल सुरुभएको ६ मिनेटमा १ गोल गरेका थिए ।
कर्णाली प्रदेशका संस्थापक मूख्यमन्त्री तथा संघिय सांसद महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्तामा भएको उक्त पुटसलमा नेकपा माओवादी केन्द्र उपत्यका बिशेष प्रदेश समिति सह(ईन्चार्ज एबम् वाईसियल नेपाल केन्द्रिय समिति फ्याकसन ईन्चार्ज राम प्रसाद सापकोटा दिपशिखा, केन्द्रिय सदस्यहरु रमेश मल्ल, शिव कोइराला, सुमन देबकोटा, रन्जित तामाङ, तथा वाईसियल नेपालका केन्द्रिय अध्यक्ष सुबोध श्रीपाली केन्द्रीय उपाध्यक्षहरु माहासचिब सहित पदाधिकारी उपस्थित बागमती प्रदेश ईन्चाज सह(ईन्चाजहरु काठमाडौ जिल्ला ईन्चाज भक्तपुर जिल्ला ईन्चार्ज लगाएत १३ वटा जिल्लाको ईन्चाज संयोजनहरुको उपस्थिती रहेको बागमती प्रदेश अध्यक्ष साजन अधिकारीले जानकारी दिए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १२:४८
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप र वेबसाइट बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा ने...
चैत्र २२ गते, २०८२ - १२:४२
काठमाडौं। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ। नेपाली मौलिक ग्रामीण कथ...
चैत्र २२ गते, २०८२ - १२:१४
काठमाडौं । गायिका तथा नायिका सारिका घिमिरेले ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतापछि यसको सिक्वेल ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक गर्नुभएको...
चैत्र २२ गते, २०८२ - १२:०७
काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले (रास्वपा)का उपसभापति ...
चैत्र २२ गते, २०८२ - १२:०४
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि आइतबार ४० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले ५६ दि...
चैत्र २२ गते, २०८२ - ११:५१
काठमाडौं । रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् । आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुन...
चैत्र २२ गते, २०८२ - ११:४७
सुर्खेत। कर्णाली प्रदेशमा पछिल्लो समय महिला हिंसाका घटनाहरू लगातार बढ्दै गएका छन्। महिला हिंसा सम्बन्धी एक महिनाभित्र भएका तीन दर्दनाक घटनाले मात्रै ह...
चैत्र २२ गते, २०८२ - ११:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीशहरु विनोद शर्मा र सुन...
चैत्र २२ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो । नेपाली कांग्रेसकी सांसद...
चैत्र २२ गते, २०८२ - ११:२३
महोत्तरी । बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । ‘सिला मागलुमि ८००’ नामक...


प्रतिकृया लेख्नुहोस्: